यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बुद्धको एटिआर ४२ जहाजले अब उडान गर्ने छैन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बुद्धको एटिआर ४२ जहाजले अब उडान गर्ने छैन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

बुद्धको एटिआर ४२ जहाजले अब उडान गर्ने छैन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २५, मंगलवार १३:४३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – बुद्ध एयरले १६ वर्षअघि भित्र्याएको एटिआर ४२ जहाजलाई मंगलबार बिदाइ गरेको छ ।

७० हजार उडान साइकल पूरा गरेसँगै ९एन(एआइएन कलसाइन नम्बरको जहाजलाई कमर्सियल उडानबाट बिदाइ गरेको हो ।

मंगलबार बिहानको माउन्टेन फ्लाइटनै ९एन–एआइएनको अन्तिम कमर्सियल उडान रह्यो । यो जहाज नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० लाई फायर फाइटिङ अभ्यासका लागि हस्तान्तरण गर्ने बुद्धले जनाएको छ ।

यो जहाजले नेपालमा ४० हजार साइकल उडान अवतरण पूरा गरेको छ। नेपाल ल्याउनुअघि ३० हजार साइकल उडेको थियो ।

यो जहाजले नेपालमा १८ लाख यात्रुलाई सेवा दिएको बुद्धले जनाएको छ । बुद्धसँग एटिआर ४२ सिरिजका तीन जहाज थिए, जसमध्ये एउटा जहाज उडान आवर सकिएर बिदा भएको छ ।

अघिल्लो लेख कञ्चनपुरमा स्यालले टोक्दा ५ जना घाइते
अर्को लेख अध्यारो लाग्छ दिउँसो अचेल घाम भएर पनि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

चार दिन बन्द भएको काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथ आजदेखि खुल्यो

२०८२ जेष्ठ २५, आईतवार १२:३६ गते
राष्ट्रिय

सर्वोच्चको आदेश विपरीत माओवादीले जितेका पालिकाहरुमा सार्वजनिक बिदा

२०८१ फाल्गुन १, बिहीबार ०९:३६ गते
राष्ट्रिय

जाजरकोटमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प

२०८१ पुष ११, बिहीबार ०९:२८ गते
राजनीतिराष्ट्रिय

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

२०८१ कार्तिक २७, मंगलवार १२:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?