यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा आयल्ट्स/पीटीई कक्षाका लागि ‘जी एण्ड के’ सञ्चालनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा आयल्ट्स/पीटीई कक्षाका लागि ‘जी एण्ड के’ सञ्चालनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीमा आयल्ट्स/पीटीई कक्षाका लागि ‘जी एण्ड के’ सञ्चालनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १६, आईतवार १२:२४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीमा जी एण्ड कन्सलटेन्सी सञ्चालनमा आएको छ ।

पोखरामा केन्द्रिय कार्यालय रहेको जी एण्ड के कन्सलटेन्सीको शनिबार धनगढी-५, हसनपुरमा शाखा उद्घाटन गरिएको हो ।

आयल्ट्स र पीटीईका कक्षाहरु सञ्चालन गर्ने उद्देश्यले जी एण्ड के सञ्चालन गरिएको जी एण्ड के धनगढी शाखाका सञ्चालक आयान नबिन धामीले बताएका छन् ।

शनिबार जी एण्ड के कन्सलटेन्सीका अध्यक्ष राजन पन्थी र धनगढीका वरिष्ठ सर्जन डाक्टर चन्द्रप्रकाश पाण्डेय ‘सीपी’ले औपचारिक उद्घाटन गरेका हुन् ।

आज भएको उद्घाटन समारोहका उपलक्ष्यमा वैदेशिक अध्ययनमा जाँदा लाग्ने खर्च, भिसा प्राप्तीको प्रक्रिया, कलेज/विश्वविद्यालय सम्बन्धी जानकारी, आयल्स/पीटीई लगायत विभिन्न विषयमा जानकारीसमेत प्रदान गरिएको छ ।

साथै उक्त उद्घाटनका अवसरमा आयल्ट्स र पीटीईमा भर्ना हुने विद्यार्थीलाई ५०% छुटको व्यवस्था पनि गरिएको थियो ।

जी एण्ड के इन्टरनेशनल एजुकेसन कन्सलटेन्सीको तेश्रो शाखा सुदूरपश्चिमको धनगढीमा स्थापना भएकाले आगामी दिनमा सुदूरपश्चिमका विद्यार्थीलाई अध्ययनदेखि सम्पूर्ण प्रक्रियाका लागि सहजता हुने जी एण्ड केका अध्यक्ष राजन पन्थीले बताएका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सुदर्शन टेलिभिजनको औपचारिक उद्घाटन, सत्यको संरक्षण गर्ने अठोट
अर्को लेख पेरिस पारालिम्पिक्समा कास्य विजेता पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ पाउने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीसमाचार

बाहिरबाट ताल्चा लगाएको कोठामा युवती मृत फेला

२०८२ असार ९, सोमबार ११:२० गते
कैलाली

समाजसेवी पनेरुको पहलमा सङ्कलित २ लाख २९ हजार रकम जोशीलाई हस्तान्तरण

२०८२ पुष ८, मंगलवार १२:५१ गते
समाचार

सुदर्शन टेलिभिजनको एक वर्ष: डिजिटल पत्रकारितामा विश्वासिलो उपस्थिति

२०८२ भाद्र १५, आईतवार १२:३९ गते
कैलाली

धनगढीका पाँच विद्यालयका एक हजार १८३ छात्रालाई पोसाक

२०८१ फाल्गुन १३, मंगलवार ११:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?