यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराको बडिमालिका र बुढीनन्दामा आज मेला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराको बडिमालिका र बुढीनन्दामा आज मेला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

बाजुराको बडिमालिका र बुढीनन्दामा आज मेला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २, आईतवार १३:४५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –सुदूरपश्चिमकै प्रसिद्ध बाजुराको बडिमालिका र बुढीनन्दामा आज मेला लागेको छ ।

जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिकामा मुख्य पूजा गर्ने गरिन्छ । बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन परम्पराअनुसार एकसाथ पूजा गर्ने परम्परा छ ।

बडीमालिका र बुढीनन्दालाई दिदीबहिनीका रुपमा शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् भदौ चतुर्दशीका दिन पूजासहित मेला लाग्ने गरेको छ ।

बडीमालिकाको दर्शन गर्नका लागि कैलाली, डडेल्धुरा, डोटी, दार्चुला, बझाङ्ग, अछाम, बाजुरा, जुम्ला, कालीकोटलगायत भारतको गडवाल, सिक्किमका विभिन्न ठाउँबाट दर्शनार्थी पुग्ने गर्छन् ।

बडीमालिका र बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेला र पुजाका लागि तीनदिन पहिला नै यात्रा प्रारम्भ गर्नु पर्ने धार्मिक मान्यता अनुसार गएको बिहीवार बडीमालिका नगरपालिकाले औपचारिक रूपमा सरकारी टोली पठाएको थियो ।

नगरपालिकाले सरकारी टोली पठाउनुअघि बिगतमा डोटी र जुम्लाबाट पूजा सामानसहीत सरकारी टोली बडीमालिका जाने गरेको थियो । बुढीनन्दा नगरपालिकाले पनि सरकारी टोलीलाई खटाएको छ ।

अघिल्लो लेख कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ
अर्को लेख अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विष्ट घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बाजुरा

तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिए

२०८१ कार्तिक २९, बिहीबार १६:५५ गते
बाजुरा

चोरी मुद्दामा फरार बाजुराका एक जना पक्राउ

२०८१ पुष २२, सोमबार ११:१३ गते
बाजुरासमाचार

बाजुरामा प्रसूति केन्द्र भवनमा भ्रष्टाचार भएको ठहर गर्दै ६ जना विरुद्ध मुद्दा दर्ता

२०८२ मंसिर ४, बिहीबार १६:४७ गते
अछामअन्तर्राष्ट्रियअर्थ-वाणिज्यकञ्चनपुरकृषिकैलालीखेलकुदगृहबझाङबाजुराबैतडीसमाचार

धनुषाबाट २३ लाख बराबरको काजु किसमिस बरामद

२०८१ असार १४, शुक्रबार १०:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?