यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको साइपालमा विद्यार्थीलाई साइबर अपराध सम्बन्धी अभिमुखीकरण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको साइपालमा विद्यार्थीलाई साइबर अपराध सम्बन्धी अभिमुखीकरण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको साइपालमा विद्यार्थीलाई साइबर अपराध सम्बन्धी अभिमुखीकरण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ३२, शुक्रबार ०६:४२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको साइपाल शिक्षा सदनमा विद्यार्थीलाई साइबर अपराध सम्बन्धी जानकारी दिइएको छ।

विद्यालयले बिहीबार कक्षा ७ देखि १० सम्मका छात्र–छात्राहरूलाई साइबर अपराध सम्बन्धी जानकारी दिएको हो।

बालबालिका तथा किशोर–किशोरी साइबर अपराधको जोखिममा रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीसँगको सहकार्यमा कार्यक्रम गरिएको शिक्षक नवराज जोशीले बताए।

सामाजिक सञ्जाल तथा प्रविधिको दुरुपयोग रोक्न र विद्यार्थीहरूलाई सम्भावित दुर्घटनाबाट बच्ने उपाय बताउन साइबर अपराध सम्बन्धी चेतनामूलक कार्यक्रम गरिएको शिक्षक जोशीले बताए।

कम उमेरका बालबालिका तथा किशोर–किशोरी साइबर अपराधको जोखिमका रहेकाले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर मल्ल र हवल्दार दिनेश ढांँटले सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे विद्यार्थीहरूलाई जानकारी दिएका हुन्।

अघिल्लो लेख धनगढीबाट छुटेको बस डोटीमा दुर्घटना
अर्को लेख पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कारागार कैलाली र एक उद्योगले तिरेन ५६ लाख ३१ हजार बिजुलीको बिल

२०८१ मंसिर १९, बुधबार १४:४३ गते
कैलाली

कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

२०८१ मंसिर ६, बिहीबार ०८:४६ गते
कैलालीराजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा आजदेखि प्रदेश सभाको विशेष अधिवेशन

२०८१ श्रावण ८, मंगलवार ०८:२२ गते
कञ्चनपुरकैलालीसमाचार

कञ्चनपुरबाट खैरो हेरोइनसहित कैलालीका २ किशोर पक्राउ

२०८२ जेष्ठ २९, बिहीबार ११:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?