यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरको महाकाली नदीमा डुबेर एक युवक बेपत्ता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरको महाकाली नदीमा डुबेर एक युवक बेपत्ता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरको महाकाली नदीमा डुबेर एक युवक बेपत्ता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १३, आईतवार १०:४४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –महाकाली नदीमा कञ्चनपुर दोधाराचाँदनी नगरपालिकाका एक युवक बेपत्ता भएका छन् ।

नदीबाट दाउरा निकाल्ने क्रममा शनिबार महाकाली नदीमा डुबेर दोधाराचाँदनी नगरपालिका-४ चाँदनीका रतने भट्ट बेपत्ता भएका हुन् ।

ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज प्रहरी निरीक्षक होम बहादुर चौधरीले नदीबाट दाउरा निकाल्ने क्रममा ५० वर्षीय भट्ट बेपत्ता भएको बताए । 

महाकाली नदीमा आएको साउने भेलमा परेर दाउरा निकाल्ने क्रममा बेपत्ता भएका भट्टको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज चौधरीले बेपत्ता भएको स्थानदेखि झण्डै ५/७ किलोमिटर नदी क्षेत्रमा खोजी कार्य गर्दा समेत नभेटाएको बताए ।

अघिल्लो लेख आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाईँदै
अर्को लेख कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

चट्याङ लागेर दुई जनाको मृत्यु

२०८१ आश्विन ९, बुधबार २०:३१ गते
कञ्चनपुर

कञ्चनपुरमा एक महिला मृत फेला

२०८१ पुष २१, आईतवार १३:०३ गते
कञ्चनपुर

शृङ्गार व्यवसायबाट मनग्य आम्दानी

२०८१ कार्तिक ५, सोमबार १२:५१ गते
कञ्चनपुर

डडेल्धुरा घर भएका एक युवक कञ्चनपुरमा मृत फेला

२०८१ पुष ११, बिहीबार १३:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?