यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट उडेका विमान भैरवाह र नेपालगञ्जमा आकस्मिक अवतरण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट उडेका विमान भैरवाह र नेपालगञ्जमा आकस्मिक अवतरण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराष्ट्रिय

धनगढीबाट उडेका विमान भैरवाह र नेपालगञ्जमा आकस्मिक अवतरण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ९, बुधबार १३:१६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि धनगढीबाट उडेका विमान पनि डाइभर्ट भएका छन् ।

धनगढी विमानस्थलबाट १० बजेर ५३ मिनेटमा काठमाडौैँका लागि उडेको बुद्ध एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

यस्तै साढे १० बजेपछि काठमडौँका लागि उडेको श्रीएयरलाइन्सको जहाज भैरवाह विमानस्थलमा अवतरण गरेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ । 

जहाज दुर्घटनापछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ । जसका कारण उडानहरु प्रभावित भएका छन् ।

श्रीएयरलाइन्सले दिउँसो १ बजेर ५ मिनेटमा धनगढीबाट काठमाडौँ उडान रद्द गरेको छ । 

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको थियो । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो । ९एन–एएमई जहाजमा १९ जना सवार थिए ।

ट्याग गरिएको:featured
अघिल्लो लेख डडेल्धुराका एक जना फरार प्रतिवादी पक्राउ
अर्को लेख उद्धारको काम सकिएपछि खुल्यो त्रिभुवन विमानस्थल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

शिक्षकसँग आजै सहमति, भोलिदेखि पठनपाठन सुचारु

२०८२ बैशाख १७, बुधबार १५:१४ गते
राष्ट्रिय

लुम्बिनी बौद्ध विश्वविद्यालयमा आज दीक्षान्त, प्रधानमन्त्री जाने

२०८१ मंसिर १४, शुक्रबार ०९:३९ गते
कञ्चनपुरगृह

कञ्चनपुरको दोदा नदीमा जलसतह सतर्कता तह पार

२०८१ श्रावण १६, बुधबार १८:३२ गते
राष्ट्रियसमाचार

‘राइड शेयरिङ’ नियमावली स्थगन नगर्न सर्वोच्चको आदेश

२०८२ असार ११, बुधबार १०:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?