यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी नगर प्रहरीद्धारा दुई जनाको उद्दार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी नगर प्रहरीद्धारा दुई जनाको उद्दार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढी नगर प्रहरीद्धारा दुई जनाको उद्दार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ८, मंगलवार १५:५२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीको नगर प्रहरीले २ जनाको उद्दार गरेको छ।

गएराति धनगढी उपमहानगरपालिका–१७ धुर्जना आमबगयाबाट ६५ वर्षीया बोल्न नसक्ने महिलाको उद्दार गरेको हो।

यस्तै धनगढी उपमहानगरपालिका–१३ राजपुर महरा होटल नजिकबाट अछामको पायल गाउँपालिका–७ घर बताउने ४५ वर्षीय चक्रबहादुर रावतको नगरप्रहरीले सोमवार उद्दार गरेको जनाएको छ।

दुबै जनालाई नगर प्रहरीले उद्दार गरि मानव सेवा आश्राम धनगढीमा आज (मंगलवार) बुझाईएको उपमहानगरले बताएको छ।

अघिल्लो लेख कञ्चनपुरमा एक महिलाको शव फेला
अर्को लेख कैलालीबाट एक फरार प्रतिवादी पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलाली

कञ्चनपुरमा करेन्ट लागेर कैलालीकी एक युवतीको मृत्यु

२०८१ पुष १२, शुक्रबार १०:१४ गते
कैलालीडडेल्धुराराजनीति

कांग्रेस सभापति देउवा सुदूरपश्चिम आउँदै

२०८१ कार्तिक २२, बिहीबार १४:२५ गते
कैलालीसमाचार

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ*त्यु

२०८२ असार ११, बुधबार १०:२९ गते
कैलाली

कैलालीमा लागूऔषधसहित ९ जना पक्राउ

२०८१ पुष २७, शनिबार ०९:४७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?