यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा अस्पताल बनाउने भन्दै झुटो विवरण पेस गरेर चर्च बनाइयो : सांसद शाही
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा अस्पताल बनाउने भन्दै झुटो विवरण पेस गरेर चर्च बनाइयो : सांसद शाही
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराष्ट्रिय

कैलालीमा अस्पताल बनाउने भन्दै झुटो विवरण पेस गरेर चर्च बनाइयो : सांसद शाही

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ८, मंगलवार १४:५५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही कैलालीमा अस्पताल बनाउने भन्दै चर्च बनाइएको विषयमा आपत्ति जनाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिदसमेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानीयहरू विरोधमा उत्रिएको बताए ।

उनले वैदिक सनातन मान्ने मान्छेहरूलाई शैतान भन्दै चर्च बनाएको बताए । उनले स्थानीय तहमा गएर झुटो विवरण पेस गरी धार्मिक मन्दिर,चर्च र गुम्बाहरु बनाउन नपाइने बताए ।

उनले भने,‘कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेहरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिइयो । भवन पनि बनाइयो र गाडी पनि खरिद गरियो । पछि वैदिक सनातन मान्ने मान्छेहरूलाई शैतान भन्दै चर्च बनाइयो । र अहिले त्यहाँ स्थानीयबासीहरू विरोधमा उत्रेका छन् । धर्म मान्न पाइन्छ सबैको अधिकार हो तर अर्काको धर्मलाई गाली गर्न पाइँदैन । झुटो विवरण पेस गरेर धर्म, मन्दिर र चर्च बनाउन र विदेशीले धर्म प्रचार गराउन पाइँदैन ।’

उनले धर्म प्रचार गर्ने दुई जना कोरियन नागरिक रहेको भन्दै उनीहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरे ।

अघिल्लो लेख कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
अर्को लेख बैतडीबाट महेन्द्रनगरतर्फ आइरहेको बसको ढोका भाँचिदा एक महिला घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

शनिवारीय महिला उद्यम बजार बन्द भएको हल्ला भ्रम मात्र हो-नगर प्रमुख हमाल

२०८१ चैत्र १, शुक्रबार ११:२४ गते
राष्ट्रिय

प्युठान दम्पती हत्या प्रकरण : बारीमा भेटियो रगत लतपतिएको घन

२०८१ फाल्गुन ११, आईतवार १३:२२ गते
कैलाली

कैलालीमा ४ जना खैरो हेरोइनसहित पक्राउ

२०८१ चैत्र ७, बिहीबार ०९:४१ गते
राष्ट्रिय

लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण

२०८१ श्रावण ९, बुधबार १७:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?