यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरले उठायो ५४ करोड ४१ लाख राजस्व
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरले उठायो ५४ करोड ४१ लाख राजस्व
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरले उठायो ५४ करोड ४१ लाख राजस्व

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ५, शनिबार १७:११ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर – कञ्चनपुर भन्सार कार्यालयको राजस्व २० प्रतिशतले बढेको छ। तीन आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २० प्रतिशतले भन्सार राजस्व बढेको हो।

आर्थिक वर्ष २०८०/८१ मा भन्सार कार्यालय गड्डाचौकीले ५९ करोड ६९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा ५४ करोड ४१ लाख संकलन भएको छ। यो लक्ष्यभन्दा ९ प्रतिशत कम हो। त्यसैगरी अघिल्लो आर्थिक वर्ष २०७९र८० मा ५८ करोड ९६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा ४२ करोड ९९ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको थियो।

आर्थिक वर्ष २०७८/७९ मा ५२ करोड ७७ लाख लक्ष्य निर्धारण गरिएकोमा ४६ करोड २२ लाख राजस्व संकलन भएको थियो।

विगत तीन वर्षको तुलनामा गत आर्थिक वर्षमा मात्रै सबैभन्दा बढी राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो दुई वर्षको तुलनामा २० प्रतिशत राजस्व वृद्धि भएको भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत तेजबहादुर रावलले बताए।

अघिल्लो लेख धनगढीमा रहेको कपडा बैंकलाई १८२ थान कपडा सहयोग
अर्को लेख लुम्बिनीका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरमा एक लाखको भन्सार छलीका सामान बरामद

२०८१ मंसिर १०, सोमबार ०९:२८ गते
कञ्चनपुर

कञ्चनपुरमा भन्सार छलीका बोईलर कुखुरा र माछा बरामद

२०८१ पुष ४, बिहीबार १०:३१ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट ठुलो परिमाणमा खैरो हेरोइनसहित २ जना पक्राउ

२०८२ असार ७, शनिबार १०:५४ गते
कञ्चनपुर

कलौनी मृत्यु प्रकरण : गृहमन्त्री लेखक पुगे कञ्चनपुर

२०८१ माघ २०, आईतवार १३:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?