यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा सडक संरचनाले धान्नै नसक्ने गरी सवारी चाप बढ्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा सडक संरचनाले धान्नै नसक्ने गरी सवारी चाप बढ्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा सडक संरचनाले धान्नै नसक्ने गरी सवारी चाप बढ्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ४, शुक्रबार १५:१३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – सुदूरपश्चिम प्रदेशमा सवारीसाधन प्रयोगकर्ताको संख्या बढेको छ।

सुदूरपश्चिमको पुरानो सडक संरचनाले धान्नै नसक्ने गरी सवारीसाधनको चाप बढेको हो।

प्रदेशभित्र सवारी चाप २ दशमलव ७७ प्रतिशले बढेको छ। कैलाली र कञ्चनपुरमा सवारीसाधनको चाप सबैभन्दा उच्च देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरुले सवारीसाधन खरिदमा फाइनान्सको सुविधा दिएपछि सवारीसाधनसँगै सवारी चालको संख्यासमेत बढ्दै गएको हो। सबैभन्दा बढि कैलाली र त्यसपछि कञ्चनपुरमा सवारीको चाप बढेको छ।

पहाडी जिल्लाका ग्रामीण बस्तीसम्म सडक विस्तारसँगै सवारीसाधनको संख्यामा समेत वृद्धि हुँदै गएको छ। प्रदेशभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुले सवारी कर्जा तथा फाइनान्सको सुविधा दिने अवस्थाका कारण पनि साना, हलुका तथा ठूला सवारीसाधनको संख्या वर्षेनि बढ्दै गएको हो। पुरानो सडक संरचनामा यातायातका साधन थप गर्दै जादा व्यवस्थापनमै समस्या भइरहेको यातायात व्यवसायीहरुको गुनासो छ।

अघिल्लो आर्थिक वर्ष २०७९र८० को तुलनामा आर्थिक वर्ष २०८०र८१ मा सवारीसाधनको संख्या २ दशमलव ७७ प्रतिशतले बढेको छ। प्रदेशभित्र सवारीसाधनको संख्या बढेर एक लाख ७२ हजार ६२७ पुगेको छ। मोटरसाइकलको संख्या २ दशमलव ६९ प्रतिशतले बढेर एक लाख ४१ हजार ९ स ९४ पुगेको छ। अन्य सवारीसाधनको संख्यामा ३ दशमलव १८ प्रतिशतले वृद्धि भएर ३० हजार ६३३ पुगेको छ।

सम्वन्धित यातायात व्यवस्था कार्यालयहरुको तथ्यांकअनुसार सुदूरपश्चिममा आर्थिक वर्ष २०७८र७९ मा कुल एक लाख ५९ हजार ६८५, २०७९ पुस मसान्तसम्म बढेर एक लाख ६७ हजार ९६७ पुगेको थियो भने सो संख्या २०८० पुस मसान्तसम्म आइपुग्दा एक लाख ७२ हजार ६२७ पुगेको हो।

अघिल्लो लेख अवैध रकम खातामा जम्मा भए जानकारी दिन सीआईबीको आग्रह
अर्को लेख डडेल्धुरामा किशोरी करणी आरोपमा एक जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

टीकापुरमा एक करोड ८९ लाखमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण

२०८१ श्रावण ४, शुक्रबार ०९:२८ गते
कञ्चनपुरराष्ट्रियसमाचार

कञ्चनपुरमा मौसम सुधार भएसँगै बाढीपीडित घर फर्कँदै

२०८१ असार २५, मंगलवार १३:५४ गते
कैलाली

धनगढीबाट भन्सार छलीका सामान बरामद

२०८१ पुष २३, मंगलवार ११:४७ गते
कञ्चनपुर

कञ्चनपुरमा एक युवकको डुबेर मृत्यु

२०८१ भाद्र १८, मंगलवार १५:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?