यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा करिब दुई लाखको भन्सार छलीका सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा करिब दुई लाखको भन्सार छलीका सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा करिब दुई लाखको भन्सार छलीका सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार ३१, सोमबार १४:२३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपर – कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

कञ्चनपुरको गड्डाचौकी, त्रिभुवनवस्ती, बेलडाँडी र झलारीबाट प्रहरीले एक लाख ९८ हजार ३९८ मूल्यको सामान बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले १ लाख ५५ हजार ७०५, इलाका प्रहरी कार्यालय बेलडाँडीले १४ हजार ७७३, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले २१ हजार र इलाका प्रहरी कार्यालय झलारीले ६ हजार ८ ७५ गरी जम्मा १ लाख ९८ हजार ३९८ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीले तेल, टेनिसबल, सुट, चिनी, सोडा,पेय पदार्थ र कस्मेटिकका सामान बरामद गरेको हो। सामान जफत गरी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले जनाएको छ।

अघिल्लो लेख ज्वाइँको मन्त्री पद चैट भएसंगै ससुरा बने २०औँ पटक मन्त्री
अर्को लेख सुदूरपश्चिमको बजेट अध्यादेशमार्फत् स्वीकृत गराउने तयारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरका थारू समुदायद्वारा हरेरी पूजा गरिँदै

२०८१ भाद्र १६, आईतवार १०:२७ गते
कञ्चनपुरसमाचार

सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो, नियन्त्रणमा चुनौती

२०८२ आश्विन १०, शुक्रबार १०:३१ गते
कञ्चनपुरराष्ट्रिय

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी अस्ताए ओली

२०८१ श्रावण ३, बिहीबार १५:४४ गते
कञ्चनपुर

कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या

२०८१ माघ ३, बिहीबार १०:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?