यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भगवान कोइरालालाई स्कटल्यान्डको विश्वविद्यालयले दियो एफआरसिएस डिग्री
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भगवान कोइरालालाई स्कटल्यान्डको विश्वविद्यालयले दियो एफआरसिएस डिग्री
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचारस्वास्थ्य-शिक्षा

भगवान कोइरालालाई स्कटल्यान्डको विश्वविद्यालयले दियो एफआरसिएस डिग्री

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २७, बिहीबार १९:१२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – तीन दशकदेखि मुटुरोग उपचारमा संलग्न डा. भगवान कोइरालाले संयुक्त अधिराज्यको फेलोसिप अफ रोयल कलेज अफ सर्जन्स (एफआरसिएस) उपाधि प्राप्त गरेका छन्।

संयुक्त अधिराज्यको स्कटल्यान्डस्थित रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले डा कोइरालालाई एफआरसिएस डिग्रीबाट सम्मानित गरेको हो।

संयुक्त अधिराज्यमा यस्तो डिग्री दिने चार विश्वविद्यालय छन्। तीमध्ये एडिनबर्गको रोयल कलेज अफ सर्जन्स पुरानोमध्ये एक हो। डिग्रीप्राप्त डाक्टरलाई विश्वमै प्रतिष्ठित सर्जनका रूपमा मान्यता दिइन्छ।

सर्जिकल क्षेत्रमा लामो समय काम गरेका डाक्टरसँग परीक्षा लिएर डिग्री दिने चलन छ। यसका लागि निश्चित मापदण्ड पुगेका शल्यचिकित्सक परीक्षामा सामेल हुन्छन्। अन्य देशका व्यक्तिका हकमा सर्जिकल तथा अरू क्षेत्रमा गरेको महत्त्वपूर्ण ‍योगदानका आधारमा कलेजले परीक्षा नै नलिएर पनि डिग्री दिन सक्छ।

एडिनबर्ग रोयल कलेज अफ सर्जन्स सन् १५०० मा स्थापित सर्जिकल संस्था हो। एफआरसिएस डिग्री पाएकाहरू उक्त कलेजले चलाउने कार्यक्रममा सहभागी हुनेदेखि विद्यार्थीलाई पढाउने र एफआरसिएसका अरू कोर्समा सहभागी हुन योग्य हुन्छन्।

डा. कोइरालालाई जुन २८ मा कलेजले डिग्री उपाधि दिएको हो।

अघिल्लो लेख राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
अर्को लेख धनगढीको मोहना नदी किनारमा बेवारीसे शव फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

एन्फा महिला लिग : आज पनि दुई खेल

२०८१ भाद्र २७, बिहीबार १०:२५ गते
खेलकुद

सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार

२०८१ मंसिर २२, शनिबार १२:३६ गते
कैलालीसमाचार

बेहडाबाबामा गङ्गादशहरा मेला सुरु, बिहानैदेखि दर्शनार्थीको भिड

२०८२ जेष्ठ २२, बिहीबार ११:३३ गते
राष्ट्रियसमाचार

सामाजिक सुरक्षा योजना शुरू गर्दा धेरै व्यङ्ग्य र ‘ट्रोल’ सहनुपर्‍यो : प्रधानमन्त्री

२०८२ बैशाख १८, बिहीबार ११:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?