यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालमा गोताखोरको सङ्ख्या १ सय १० पुग्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालमा गोताखोरको सङ्ख्या १ सय १० पुग्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
प्रदेशराष्ट्रियसमाचार

नेपालमा गोताखोरको सङ्ख्या १ सय १० पुग्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २१, शुक्रबार १२:२२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – नेपालमा गोताखोरको सङ्ख्या एक सय १० पुगेको छ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएसँगै गोताखोरको सङ्ख्या एक सय १० पुगेको हो ।

चितवनको इच्छाकामना–४ कुरिनघाटको त्रिशूली नदी किनारमा शिक्षालयले गएको जेठ ९ गतेदेखि तालिम सञ्चालन गरेको थियो । प्रदेश सरकारको सहयोगमा ३६ दिनसम्म सञ्चालित तालिममा १९ जना सहभागी भएका थिए ।

कार्यक्रममा विपद्को जोखिममा परेका नागरिकको जीवनरक्षा गर्न आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई इमानदारीका साथ मानव सेवामा समर्पित गर्न बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले आग्रह गरेका छन् ।

अघिल्लो लेख अब पालिकाले आन्तरिक ऋण उठाउन सक्ने
अर्को लेख दार्चुलामा बाढीको जोखिममा परेका १४ परिवार विस्थापित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

प्रदेशबाजुराराजनीतिसमाचारसुदूरपश्चिम प्रदेश

बाजुराको छालागडा बस्ती पहिरोको जोखिममा

२०८१ असार २०, बिहीबार १४:५९ गते
राष्ट्रिय

सौर्य विमान दुर्घटना : एकै परिवारका तीन जनाको मृत्यु

२०८१ श्रावण ९, बुधबार १४:५० गते
अर्थ-वाणिज्यसमाचार

शेयर बजार १५ अङ्कले बढ्यो, ४ अर्ब १० करोड रुपैयाँको कारोबार

२०८२ मंसिर २, मंगलवार १६:२६ गते
अर्थ-वाणिज्य

सुनको मूल्यमा नयाँ रेकर्ड

२०८१ भाद्र २६, बुधबार १३:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?