यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा कक्षा ११ मा छात्रवृत्ति कोटामा पढ्न चाहनेलाई निवेदन दिन उपमहानगरको आग्रह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा कक्षा ११ मा छात्रवृत्ति कोटामा पढ्न चाहनेलाई निवेदन दिन उपमहानगरको आग्रह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

धनगढीमा कक्षा ११ मा छात्रवृत्ति कोटामा पढ्न चाहनेलाई निवेदन दिन उपमहानगरको आग्रह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार १७, सोमबार ११:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई नगरपालिकामा आवेदन दिन सार्वजनिक सूचना जारी गरिएको छ।

धनगढी उपमहानगरपालिकाले आइतवार सूचना जारी गर्दै संधनगढीमा कक्षा ११ मा छात्रवृत्ति कोटामा पढ्न चाहनेलाई निवेदन दिन उपमहानगरको आग्रहस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई निवेदन दिन आग्रह गरेको हो। शैक्षिक सत्र २०८१र८२ का लागि धनगढी भित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्न चाहने विद्यार्थीले असार ३० गते दिउँसो ३ बजेसम्म शिक्षा, युवा तथा खेलकुद महाशाखामा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

छात्रवृत्ति छनोटका लागि साउन ५ गते बिहान ११ देखि १२ः३० सम्म परीक्षा हुनेछ। छात्रवृत्तिका लागि खुला समूहका लागि ५५ प्रतिशत र समावेशीतर्फ ४५ प्रतिशत कोटा निर्धारण गरिएको सूचनामा उल्लेख छ।

समावेशी कोटातर्फ ४५ प्रतिशतलाई शतप्रतिशत मानी छात्राका लागि ३३ प्रतिशत, दलित १४ प्रतिशत, रानाथारू १३ प्रतिशत, खस आर्य ११ प्रतिशत, आदिवासी जनजाति १० प्रतिशत, पिछडिएको क्षेत्र १० प्रतिशत र अपाङ्गता भएको व्यक्तिका लागि ४ प्रतिशत कोटा छुट्याइएको छ।

अघिल्लो लेख धनुषामा जन्ती सवार बस दुर्घटना : १५ जना घाइते
अर्को लेख कैलालीमा वेवारिसे शव फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

१७ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि, आठको मृत्यु

२०८१ आश्विन २२, मंगलवार १५:४१ गते
राष्ट्रिय

काठमाण्डौं उपत्यकामा रेकर्ड राख्न थालेपछिकै ठूलो वर्षा

२०८१ आश्विन १२, शनिबार १८:३५ गते
राष्ट्रिय

हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

२०८२ बैशाख २०, शनिबार १२:४३ गते
खेलकुद

यूएस ओपन कपको उपाधि एलए एफसीले जित्यो

२०८१ आश्विन ११, शुक्रबार १३:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?