यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी-१५ मा वडा स्तरीय खेलकुद प्रतियोगिता हुँदै, ४ खेलमा प्रतिस्पर्धा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी-१५ मा वडा स्तरीय खेलकुद प्रतियोगिता हुँदै, ४ खेलमा प्रतिस्पर्धा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीखेलकुद

धनगढी-१५ मा वडा स्तरीय खेलकुद प्रतियोगिता हुँदै, ४ खेलमा प्रतिस्पर्धा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर १२, शुक्रबार १९:४३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

​धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा मंसिर १४ गते आइतबारदेखि वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु हुने भएको छ।

प्रतियोगिता मंसिर १४ गते देखि मंसिर २० गते सम्म चल्नेछ।
​वडा स्तरको खेलकुद कार्यक्रममा पुरुष र महिला दुवै तर्फ गरी जम्मा चार खेलहरू समावेश गरिएको छ।

​पुरुषतर्फ, फुटबल र भलिबल तथा ​महिलातर्फ: कबड्डी र डोरी तान खेल रहेको ​खेलकुद सञ्चालन समितिका अध्यक्ष बिनोद धानुकले बताएका छन्।

सहभागी हुने समूहले भोलि ३ बजेसम्म टिम दर्ता गराउनुपर्नेछ भने, दर्ता नि:शुल्क रहेको छ।

खेलमा प्रथम हुने समूहलाई नगद ५ हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय हुने समूहलाई नगद ३ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।

​यस्तै खेलमा कुनै पनि किसिमको विवाद आएमा अन्तिम निर्णय समितिको हुने र मदिरा तथा नसालु पदार्थ सेवन गरी खेल्न पूर्ण रूपमा निषेध गरिएको छ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख टाइम म्यागेजिनको उत्कृष्ट १०० तस्वीरमा नेपालका दुई तस्वीर पनि
अर्को लेख बझाङका युवा किसन बहादुर बोहराद्वारा जन्मदिनका अवसरमा विद्यार्थीलाई १ सय झोला वितरण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

२०८१ चैत्र २६, मंगलवार ११:४९ गते
कैलाली

धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद

२०८१ पुष २४, बुधबार ११:५५ गते
अछामकैलाली

धनगढीमा लागूऔषधसहित होटेल सञ्चालक पक्राउ

२०८१ कार्तिक १२, सोमबार १२:३८ गते
कैलाली

लागूऔषध मुद्दामा फरार टीकापुरका एक युवक पक्राउ

२०८१ पुष ११, बिहीबार १०:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?