यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: न्युजिल्याण्डका जिम्मी निसम यसपटक पोखरा एभेन्जर्सबाट खेल्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: न्युजिल्याण्डका जिम्मी निसम यसपटक पोखरा एभेन्जर्सबाट खेल्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

न्युजिल्याण्डका जिम्मी निसम यसपटक पोखरा एभेन्जर्सबाट खेल्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक २८, शुक्रबार ०८:५५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं ।न्युजिल्याण्डका जिम्मी निसम पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएका छन् । पोखराले सामाजिक सामाजिक सञ्जालमार्फत् जिम्मीलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

जिम्मीले पहिलो संस्करण जनकपुर बोल्ट्सबाट खेलेका थिए । उनले उक्त सिरिजमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनको टीम जनकपुर च्याम्पियन बनेको थियो । जिम्मीलाई जनकपुरले रिटेन गर्ने धेरैको अपेक्षा थियो । जनकपुर पनि दोस्रो संस्करणमा जिम्मीलाई दोहोर्याउन आतुर थियो । तर, आईसीसीको नियमले जिम्मीलाई ल्याउन जनकपुरलाई दिएन ।

आईसीसीले पहिलो जस्तै दोस्रो संस्करणमा पनि टेस्ट राष्ट्रबाट ४ जना ‘सक्रिय खेलाडी’हरू मात्रै ल्याउन सकिने व्यवस्था गरेको छ । जिम्मी निसम अहिले न्यूजिल्यान्डबाट टी(२० खेलिरहेको हुँदा उनी सक्रिय खेलाडी हुन् ।

एनपीएलमा जम्मा ८ वटा फ्रेन्चाइजी टीम छन् । जम्मा ४ जना टेस्ट राष्ट्रका सक्रिय खेलाडी ल्याउन पाइने भएपछि ४ फ्रेन्चाइजीले एक/एक जना ल्याउन पाउने भए । बाँकी ४ फ्रेन्चाएजीले पाएनन् । गोलाप्रथाबाट निर्णय हुँदा जनकपुर बोल्ट्सको भागमा परेन । त्यसकारण जनकपुरले जिम्मीलाई चाहेर पनि भित्राउन पाएन । सोही मौका छोपी पोखराले जिम्मीलाई अनुबन्ध गर्‍यो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सुदूरपश्चिम प्रदेश सभा सञ्चालनका लागि मर्मत गरिँदै भवन
अर्को लेख प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

सौर्यका क्याप्टेन मनिषको स्वास्थ्य अवस्था कस्तो छ ?

२०८१ श्रावण ९, बुधबार १३:४९ गते
कञ्चनपुरसुदूरपश्चिम प्रदेश

एसईई आइडल ४ को दोश्रो अडिसन सम्पन्न

२०८१ आश्विन ४, शुक्रबार २२:५२ गते
खेलकुदसमाचार

एशिया कपमा आज भारत र श्रीलङ्का खेल्दै

२०८२ आश्विन १०, शुक्रबार १०:४७ गते
खेलकुदसमाचार

नेपालले मेलबर्न रेनेगेड्सलाई १ सय ४० रनको लक्ष्य दियो

२०८२ भाद्र ४, बुधबार १४:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?