यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फागुन २१ को चुनावमा हिमाली क्षेत्रमा हिमपातको चिन्ता, हेलिकप्टरको प्रबन्ध गर्ने तयारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फागुन २१ को चुनावमा हिमाली क्षेत्रमा हिमपातको चिन्ता, हेलिकप्टरको प्रबन्ध गर्ने तयारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

फागुन २१ को चुनावमा हिमाली क्षेत्रमा हिमपातको चिन्ता, हेलिकप्टरको प्रबन्ध गर्ने तयारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक ११, मंगलवार १२:५८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं। निर्वाचन आयोगले आगामी फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनावमा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भनेर त्यसअनुसारको तयारी गर्न खोजेको छ ।

यसका लागि मौसमविदहरूको सल्लाह लिइएको छैन।

सामान्यतया फागुन महिनामा हिमपात हुने गरेकोले त्यसअनुसारको तयारी गर्न खोजिएको आयोगले जनाएको छ । तयारी अन्तगर्त चुनावको लागि हिमाली क्षेत्रमाद हेलिकप्टरको प्रबन्ध गरिँदैछ ।

तयारी अन्तर्गत निर्वाचन आयोगले चुनावको लागि साढे सात अर्ब निर्वाचन खर्च लाग्ने अनुमानसहितको बजेट तयार पारेको छ ।

बजेटमा सामग्री खरिद गर्नेबाहेक आयोगले केही रकम आकस्मिक व्यवस्थापन शिर्षकमा राख्न खोजेको छ । हेलिकप्टरबाट कर्मचारी खटाउने र निर्वाचन सामग्री ढुवानी गर्नुपर्ने अवस्थालाई ख्याल गरेर आयोगले आकस्मिक व्यवस्थापन शिर्षकमा बजेट राख्न खोजेको हो ।

खासगरी हिमाली क्षेत्रमा मौसमका कारणले निर्वाचन गराउन कठिन हुने अनुमानसहित यस्तो गर्न लागिएको आयोगले जनाएको छ । मौसम खुलेका बेला कर्मचारी पठाउने गरी हेलिकप्टको व्यवस्था गर्ने र हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्ने गरी बजेट अनुमान गरिएको हो ।

खासगरी हिमाली क्षेत्रमा मौसमका कारणले निर्वाचन गराउन कठिन हुने अनुमानसहित यस्तो गर्न लागिएको आयोगले जनाएको छ । मौसम खुलेका बेला कर्मचारी पठाउने गरी हेलिकप्टको व्यवस्था गर्ने र हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्ने गरी बजेट अनुमान गरिएको हो ।

निर्वाचन आयोगले बजेट निर्माण गर्दै गर्दा निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची समेत तयार गर्दैछ ।

चाडपर्व सकिएकाले अब आवश्यक सामग्री किन्न सुरू गर्ने पनि आयोगको तयारी छ। यसका लागि आयोगले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ । यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री खरिद गर्न खोजेको जनाएको छ ।

अघिल्लो लेख सिंगापुर पुगे देउवा दम्पती
अर्को लेख कञ्चनपुरमा चरेश र खैरो हेरोइनसहित एक किशोरी र युवक पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

शेयर बजार २ हजार ६०० विन्दुमुनि झर्‍यो

२०८२ पुष ६, आईतवार १६:४७ गते
राष्ट्रियसमाचार

विराटनगरमा भेटियो परैबाट विष फाल्ने दुर्लभ स्पिटिङ कोब्रा

२०८२ जेष्ठ १४, बुधबार १०:१० गते
राजनीतिराष्ट्रिय

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

२०८१ आश्विन ४, शुक्रबार १२:१८ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

विमान दुर्घटना : शवको पोस्टमार्टम सुरु, रिपोर्ट आउन तीन दिन लाग्ने

२०८१ श्रावण ९, बुधबार १७:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?