यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती बिरुद्ध अख्तियारमा उजुरी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती बिरुद्ध अख्तियारमा उजुरी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अछामसमाचार

जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती बिरुद्ध अख्तियारमा उजुरी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन ९, बिहीबार १२:४९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः जिल्ला समन्वय समिति अछाम उपप्रमुख दानमती बम शाही बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

समन्वय उप प्रमुख शाहिले प्रचलित नियम कानून र ओहदाको दुरुपयोग गरेको, पदिय दायीत्व कर्तब्य निर्वाह गर्नु पर्नेमा अधिकारको दुरुपयोग गरी जिल्ला समन्वय समितीको प्रमूखको रुपमा उप–प्रमूखले प्रमूखको किर्ते हस्ताक्षर गरी आफ्नो परिचयपत्र जारी गरेको भन्दै अख्तियारमा उजुरी परेको हो।

यस्तै समन्वय समिती उप–प्रमूख दानमती शाही बमले आफुले नियमानुसार पाउने दैनिक भ्रमण खर्च जिल्ला समन्वय समिति प्रमुखबाट स्विकृत गराउनु पर्नेमा आफै स्विकृत गर्ने गरेको र सदस्यहरुको समेत आफै स्विकृत गर्ने गरेको भन्दै मुद्दा परेको हो।

यस्तै उपप्रमुख शाहीले अछाम जिल्ला स्थित विभिन्न कार्यालय स्थानीय तहबाट अनुगमन नै नगरी फर्जि कागजात पेश गरि पदको दुरुपयोग गरि भ्रमण भत्ता लिने गरेकी भन्दै अख्तियार मुद्दा परेको हो।

अघिल्लो लेख नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन वान–वे
अर्को लेख धनगढीका एक जना अतरियाबाट बेपत्ता, आफन्तको उजुरीमा तीन जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

कञ्चनपुरबाट ९ लाख ३९ हजारका सामान बरामद

२०८२ बैशाख २९, सोमबार ११:५६ गते
समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा भुवा पर्वका अवसरमा भोलि बिदा

२०८२ पुष ३, बिहीबार ११:४९ गते
अछाम

अछाममा बैंकिङ मुद्दामा फरार रहेका एक जना पक्राउ

२०८१ श्रावण ११, शुक्रबार १७:०० गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

आलिताल अस्पताल निर्माणको काम अलपत्र

२०८१ कार्तिक ४, आईतवार १४:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?