यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रथम बडिकेदार गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रथम बडिकेदार गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदडोटी

प्रथम बडिकेदार गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन ३, शुक्रबार १२:४२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

डोटी —आउँदो विजया दशमीको अवसरमा डोटी जिल्लाको बडिकेदार गाउँपालिका–०१, बि.पी. नगरमा प्रथम बडिकेदार गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ।

एकता युवा क्लब बडिकेदार ०१ बि.पी. नगर, डोटीको आयोजनामा हुने प्रतियोगिता असोज ११ गतेदेखि १३ गतेसम्म केदार सूर्य बहुमुखी क्याम्पसको खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ४० हजार रुपैयाँ, दोस्रो हुने टिमलाई नगद २० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई समेत विशेष सम्मानको व्यवस्था गरिएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमले असोज १ गतेदेखि असोज १० गतेसम्म ३,५०० रुपैयाँ शुल्क बुझाएर दर्ता गर्न सक्नेछन्। अनलाइनमार्फत इ–सेवाबाट पनि दर्ता गर्न सकिने व्यवस्था गरिएको आयोजक समितिका सदस्य शिशिर बोगटीले जानकारी दिएका छन्।

क्लबका सदस्य तिलक देउवाले भने, “स्थानियस्तरमा खेलाडीको प्रतिभा प्रदर्शन गर्ने र खेलप्रति युवाको आकर्षण बढाउने उद्देश्यले यसपटक गोल्ड कप फुटबल आयोजना गर्न लागिएको हो,” भनेर बताए।

अघिल्लो लेख कैलालीमा जेनजी आन्दोलनमा ढल्यो राणाकालीन भवन
अर्को लेख प्रथम बडिकेदार गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता हुने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

यू–१९ एशिया कप : नेपालले अफगानिस्तानलाई १ सय २३ रनमै अलआउट गर्‍यो

२०८१ मंसिर १८, मंगलवार १३:५७ गते
खेलकुद

इंग्ल्यान्डका अलराउण्डर रवी बोपाराले चितवन राइनोजबाट एनपीएल खेल्ने

२०८१ कार्तिक ३०, शुक्रबार १०:२१ गते
खेलकुद

पाकिस्तानका ब्याटर शोएब मक्सूदले जनकपुरबाट एनपीएल खेल्ने

२०८१ कार्तिक २६, सोमबार १६:३८ गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई र पन्जाब खेल्दै

२०८२ जेष्ठ १८, आईतवार १०:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?