यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सन् २०२४ मा विश्वभर १ सय ४२ जना वातावरण अभियन्ताको हत्या : प्रतिवेदन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सन् २०२४ मा विश्वभर १ सय ४२ जना वातावरण अभियन्ताको हत्या : प्रतिवेदन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

सन् २०२४ मा विश्वभर १ सय ४२ जना वातावरण अभियन्ताको हत्या : प्रतिवेदन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन १, बुधबार १५:३७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :सन् २०२४ मा विश्वभर कम्तीमा १ सय ४२ वातावरण अभियन्ता मारिएका प्रतिवेदन सार्वजनिक भएको छ ।

यस्तै ४ जना बेपत्ता भएका गैरसरकारी संस्था ‘ग्लोबल विटनेस’ को प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था ‘कतार न्युज एजेन्सी’ ले जनाएको छ ।

संस्थाले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार मारिनेमा धेरैजसो आदिवासी वा किसानहरू थिए । आक्रमण गर्नेहरू प्रायः आपराधिक समूहहरू थिए, यद्यपि राज्य सुरक्षा बलहरू संलग्न भएका घटनाहरू पनि रेकर्ड गरिएका थिए । धेरैजसो हत्याका घटनाहरू अझै पनि समाधान भएका छैनन् ।

वातावरणीय रक्षकहरूका लागि कोलम्बिया सबैभन्दा खतरनाक देश रहेको प्रतिवेदनमा उल्लेख छ । कोलम्बियामा गएको वर्ष ४८ जना वातावरण अभियन्ताको हत्या भएको छ । यस्तै ग्वाटेमालामा २०, मेक्सिकोमा १८ जना मारिएका छन् ।

सन् २०२३ को तुलनामा सन् २०२४ मा विश्वव्यापी मृत्युको सङ्ख्या २८ प्रतिशतले घटे पनि रिपोर्ट नगरिएका घटनाहरूका कारण वास्तविक सङ्ख्या बढी हुन सक्ने ‘ग्लोबल विटनेस’ ले जनाएको छ ।

संस्थाले आक्रमणहरूको अनुसन्धान गरेर र अपराधीहरूलाई अभियोजन गरेर वातावरण रक्षकहरूको संरक्षणमा सरकारको भूमिकामा जोड दिएको छ ।

अघिल्लो लेख आज देशभर सार्वजनिक बिदा
अर्को लेख कञ्चनपुर कारागारका १९३ कैदीबन्दी अझै फरार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

न्युजिल्याण्डका परराष्ट्रमन्त्री पिटर्स आज नेपाल आउँदै

२०८२ जेष्ठ १४, बुधबार १०:५२ गते
अर्थ-वाणिज्यराजनीति

सुदूरपश्चिमले आइतबार बजेट प्रस्तुत गर्ने

२०८१ भाद्र २९, शनिबार १३:३२ गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटमा आज लिग चरणको अन्तिम खेल : बेङ्गलुरु र लखनउ खेल्दै

२०८२ जेष्ठ १३, मंगलवार ०९:५३ गते
राजनीतिराष्ट्रिय

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

२०८१ कार्तिक २५, आईतवार १७:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?