यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज दोस्रो पटक श्रीलङ्कासँग खेल्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज दोस्रो पटक श्रीलङ्कासँग खेल्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज दोस्रो पटक श्रीलङ्कासँग खेल्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण १, बिहीबार ११:३३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले दोस्रो पटक श्रीलङ्कासँग छ ।

खेल बङ्गलादेशको बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो ३ बजेदेखि शुरू हुनेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको थियो । दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ ले पराजित भयो ।

अबका चार खेलहरू बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा हुने भएका छन् । अस्ति मङ्गलवार ठूलो वर्षाका कारण किङ्स एरेनाको मैदान बिग्रिएको थियो ।

प्रतियोगितामा बङ्गलादेश ३ खेलमा ९ अङ्कसहित शीर्षस्थानमा छ भने ३ खेलमा ६ अङ्कसहित नेपाल दोस्रो र ३ अङ्क भएको भुटान तेस्रो स्थानमा छ ।

प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् । डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । नेपालले अब पर्सि साउन ३ गते भूटानसँग, साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख देशको अर्थतन्त्र र बाणिज्य क्षेत्रमा योगदान पुर्‍याएका व्यवसायी सम्मानित
अर्को लेख इजरायली आक्रमणमा परी गाजामा थप ९३ जनाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रविन्दु भएर भूकम्प

२०८२ बैशाख १२, शुक्रबार १३:५९ गते
राजनीति

पूर्व मन्त्री पदम राईको निधन

२०८१ मंसिर ९, आईतवार ०८:५४ गते
कैलालीसमाचार

धनगढीका दुई युवक लागुऔषधसहित पक्राउ

२०८२ असार ११, बुधबार १०:३१ गते
खेलकुद

नेपालको महिला टोलीले जित्यो काभा बिच भलिबलको उपाधि

२०८१ श्रावण १९, शनिबार १६:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?