यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गरिबीका कारण लैंगिक समानता कायम गर्न कठिनाइ : प्रधानमन्त्री ओली
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गरिबीका कारण लैंगिक समानता कायम गर्न कठिनाइ : प्रधानमन्त्री ओली
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

गरिबीका कारण लैंगिक समानता कायम गर्न कठिनाइ : प्रधानमन्त्री ओली

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १८, मंगलवार १९:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –प्रधानमन्त्री केपी ओलीले नेपालमा गरिबीका कारणले लैंगिक समानता कायम गर्न कठिनाइ भइरहेको बताएका छन्।

राज्य संयन्त्रहरूमा लैंगिक समानताका लागि अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले लैंगिक समानतामा नेपाल निकै अघि रहेकोसमेत बताए।

‘२० प्रतिशत नेपाली गरिबीको रेखामुनि छन्। यो अवस्थामा हामी लैंगिक समानताका थुप्रै कार्य गर्न असमर्थ छौँ,’ उनले भने। नेपालमा प्रधानन्यायाधीश, सभामुखलगायतका राज्यका महत्त्वपूर्ण निकायमा महिला पुगिसकेको उदाहरण दिँदै उनले प्रतिनिधिसभा र प्रदेश सभाहरूमा पनि महिला जनप्रतिनिधिको संख्या उल्लेख्य रहेको बताएका थिए।

पहिलो महिला मुख्यसचिव भर्खर सेवानिवृत्त भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी अन्तर्राष्ट्रिय सम्झौता र सहमति पालना गर्न प्रतिबद्ध छौँ। पेरिस सम्झौतालाई समर्थन मात्र होइन हामी लागू गर्न प्रतिबद्ध छौँ।’

समृद्ध नेपाल, सुखी नेपालीका लागि लैंगिक समानता अनिवार्य रहेको उनको भनाइ थियो।

अघिल्लो लेख कञ्चनपुरका आरक्षपीडितको समस्या तत्काल समाधान गर्न एनपी साउदको माग
अर्को लेख यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

पन्ध्र करोड ४६ लाखका पाठ्यपुस्तक बिक्री

२०८२ बैशाख ३, बुधबार १४:०५ गते
प्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

अब पालिकाले आन्तरिक ऋण उठाउन सक्ने

२०८१ असार २१, शुक्रबार १२:१८ गते
राष्ट्रियसमाचार

वरिष्ठ साहित्यकार एवम् पत्रकार विजय चालिसेको निधन

२०८२ जेष्ठ १६, शुक्रबार १५:३२ गते
राष्ट्रिय

पहिरोमा पुरिएर एक जनाको मृत्यु, २ घाइते

२०८१ भाद्र २, आईतवार १२:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?