यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: देशका धेरैजसो ठाउँमा वर्षा, पछिल्लो एक घण्टामा रुकुमकोटमा सबैभन्दा धेरै पानी पर्‍यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: देशका धेरैजसो ठाउँमा वर्षा, पछिल्लो एक घण्टामा रुकुमकोटमा सबैभन्दा धेरै पानी पर्‍यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

देशका धेरैजसो ठाउँमा वर्षा, पछिल्लो एक घण्टामा रुकुमकोटमा सबैभन्दा धेरै पानी पर्‍यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २९, आईतवार १६:२७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –अहिले देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहको छ ।

जल तथा मौमस पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार पछिल्लो एक घण्टामा रुकुम, कास्की, सिन्धुपाल्चोक र जुम्लामा सबैभन्दा धेरै वर्षा भएको छ । रुकुमको रुकुमकोटमा सबैभन्दा धेरै २० दशमलव २ मिलिमिटर पानी परेको मौसमविद् दाहालले बताए ।

यसैगरी कास्कीमा १४ दशमलव ६ मिलिमिटर, सिन्धुपाल्चोकको मानिर्खकमा ११ मिलिमिटर, जिरीमा ८ दशमलव २ मिलिमिटर, जुम्लामा ६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।

यसैबीच काठमाण्डौ उपत्यकामा पनि वर्षा भइरहेको छ । यसअघि आज दिउँसो उपत्यकामा अत्यधिक गर्मी भएको थियो ।

अघिल्लो लेख धनगढी उपमहानगरबाट दृष्टि फाउन्डेसनलाई लगातार तीन वर्ष पाँच–पाँच लाख सहयोग, सार्वजनिक अभिव्यक्ति र तथ्यमा फरक
अर्को लेख नेपालमा पहिलो पटक कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९० करोडभन्दा बढी रकम जम्मा

२०८१ कार्तिक ३०, शुक्रबार १५:०६ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलामा १ सय रुपैयाँले घट्यो

२०८२ जेष्ठ २६, सोमबार १२:५२ गते
राष्ट्रिय

‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’

२०८२ बैशाख ६, शनिबार १४:२६ गते
राष्ट्रिय

त्रिशूली नदीमा बेपत्ता मध्ये ११ जनाको शव भेटियो

२०८१ असार ३१, सोमबार ०९:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?