यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्तरियामा टमाटरमा भेटियो अत्यधिक विषादी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्तरियामा टमाटरमा भेटियो अत्यधिक विषादी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

अत्तरियामा टमाटरमा भेटियो अत्यधिक विषादी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २८, शनिबार १७:५५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :कैलालीको अत्तरियामा बिक्रीका लागि राखिएको टमाटरमा अत्यधिक विषादीको मात्रा भेटिएको छ।

दाङबाट आयात गरेर अत्तरियाको कृषि उपज थोक बजारमा रहेको सिर्जना एन्ड राजेश सप्लायर्समा बिक्रीका लागि राखिएको टमाटरमा ९५ दशमलव ६७ रोकावट प्रतिशत अर्गानोफस्फेटको मात्रा भेटिएको हो।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई अत्तरियामा गरिएको परीक्षणमा रेड लेबलको विषादी भेटिएको प्रयोगशालाका नायब प्राविधिक सहायक राजेन्द्र प्रसाद भट्टले बताए। उनले विषादीको रोकावट प्रतिशत ३५ भन्दा कम मात्रा भए उपभोग योग्य, ३५ देखि ४५ भए केही दिन पर्खेर खान मिल्ने हुन्छ भने ४५ प्रतिशत भन्दा माथि भए नष्ट गर्नुपर्ने बताए। उनले बिक्रीका लागि राखिएको ५ सय ६० केजी टमाटरको नमुना परीक्षण गर्दा विषादी भेटिएकाले सबै नष्ट गरिएको बताए।

उक्त टमाटर गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्ट लगायतका जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको थियो।

अघिल्लो लेख पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु सकारात्मक : झलनाथ खनाल
अर्को लेख रसुवा बाढी : अहिलेसम्म ११ जनाको शव भेटियो, १७ जना अझै बेपत्ता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुरापर्यटन

डडेल्धुराको ‘कस्याडाँडा’मा पर्यटकको आगमन बढ्दै

२०८१ मंसिर २, आईतवार १७:५८ गते
अर्थ-वाणिज्यराष्ट्रिय

चिया निर्यात ६९ प्रतिशतले बढ्यो

२०८१ मंसिर ४, मंगलवार ०७:३५ गते
राष्ट्रिय

खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जले

२०८१ चैत्र ५, मंगलवार १०:०७ गते
खेलकुदसमाचार

एएफसी महिला च्याम्पियन्स लिग छनोटमा एपीएफले आज अल नासरसँग खेल्दै

२०८२ भाद्र १५, आईतवार १०:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?