यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २, सोमबार १०:२४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ ।

अमेरिकालाई विदेशी आतङ्ककारी र अन्य राष्ट्रिय सुरक्षा खतराहरूबाट जोगाउन यही महिनाको शुरूदेखि राष्ट्रपति ट्रम्पले विभिन्न देशका नागरिकको प्रवेशमा प्रतिबन्ध लगाउन थाएका हुन् । यसअघि उनले १२ देशका नागरिकहरूको प्रवेशमा प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।

अबको दुई महिनामा भुटानसहित ३६ देशलाई पूर्ण वा आंशिक रूपमा अमेरिका प्रवेश निलम्बनको लागि सिफारिश गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकाले यात्रा प्रतिबन्ध लगाउने तयारी गरिरहेका देशमा एशियाका ४ देश भुटान, किर्गिजस्तान, सिरिया र कम्बोडिया समावेश छन् । त्यसैगरी, अफ्रिकाका २५ देशका नागरिकलाई पनि यात्रा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ ।

अफ्रिकी देशहरुमा अङ्गोला, बुर्किना फासो, बेनिन, काबो भर्दे, क्यामरुन, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, जिबौटी, इथियोपिया, इजिप्ट, ग्याबोन, गाम्बिया, घाना, आइभोरी कोस्ट, लाइबेरिया, मलावी, मौरिटेनिया, नाइजर, नाइजेरिया, साओ टोमे एण्ड प्रिन्सिपे, सेनेगल, दक्षिण सुडान, तान्जानिया, युगाण्डा, जाम्बिया र जिम्बाब्वे छन् ।

त्यस्तै अमेरिकाले क्यारेबियन क्षेत्रका एन्टिगुवा एण्ड बारबुडा, डोमिनिका, सेन्ट किट्स एण्ड नेभिस, सेन्ट लुसियाका नागरिकमाथि पनि यात्रा प्रतिबन्धको तयारी गरिरहेको छ । ओसिनिया क्षेत्रका टोङ्गा, भानुआतु र तुभालुमा पनि यात्रा प्रतिबन्धको तयारी छ ।

अघिल्लो लेख उखु उत्पादक किसानलाई १ अर्ब ६० करोड रुपैयाँ अनुदान उपलब्ध गराउन माग
अर्को लेख गाडिएको अवस्थामा युवकको शव फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

प्रदेश

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

२०८१ असार ३१, सोमबार २०:३३ गते
राष्ट्रियसमाचार

खराब मौसमका कारण जहाजहरू आकाशमा ‘होल्ड’

२०८२ बैशाख २१, आईतवार ११:३२ गते
राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

२०८१ मंसिर ६, बिहीबार ११:०३ गते
डडेल्धुरासमाचार

डडेल्धुराको भैरव नवदुर्गा सुनचाँदी पसलमा लागूऔषधको कारोबार, दुई पक्राउ

२०८२ भाद्र ३, मंगलवार १२:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?