यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आजदेखी सार्वजनिक यातायात बन्द, अटोरिक्सालाई समेत रोक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आजदेखी सार्वजनिक यातायात बन्द, अटोरिक्सालाई समेत रोक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

आजदेखी सार्वजनिक यातायात बन्द, अटोरिक्सालाई समेत रोक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १९, सोमबार १३:२७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः यातायात व्यवसायीहरुले आजदेखी सार्वजनिक यातायात ठप्प पारेका छन।

गण्डकीमा नीजि सवारीलाई सार्वजनिक यातायात जस्तै मान्यता दिइएपछि आन्दोलित बनेका उनिहरुले सार्वजनिक यातायातहरु बन्द गरेका हुन। कैलालीको अत्तरियामा आजदेखी सार्वजनिक यातायातहरु बन्द गरिएको छ। अत्तरियामा यातायात व्यवसायीहरुले सार्वजनिक यातायात मात्रै नभई अटोरिक्साहरु समेत बन्द गरेका छन।

यात्रु बोकिरहेका सबै यातायातका साधनहरु बन्द गरिरहेको सुन्दर सुदूरपश्चिम यातायात प्रालि अत्तरिया शाखाका ईन्चार्ज शिवराज भट्टराईले जानकारी दिए। उनले कालो नम्बर प्लेटका सवारी साधनहरु मात्रै नभई यात्रु बोकिरहेका सबै सवारी साधनहरु बन्द भैरहेको बताए। उनले निजि सवारी साधनहरुलाई भने आवतजावतमा कुनै रोक नभएको बताए।

भट्टराईका अनुसार यातायात व्यवसायीहरुको आन्दोलनलाई विभिन्न श्रमिक संघसंगठनले समेत साथ दिएका छन। उनले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। उनले सार्वजनिक यातायातहरु देशभरमै बन्द रहेको समेत बताए।

गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले आजदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका थिए। घोषणा अनुरुप नै आजदेखि अनिश्चितकालसम्मका लागि यातायात सेवा बन्द रहने बताईएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कैलालीबाट लागूऔषधसहित जुम्ला र जाजरकोटका २ जना पक्राउ
अर्को लेख धनगढीमा २२ गते सार्वजनिक बिदा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

म्यानमारको जेड खानी भत्किँदा २२ जनाको मृत्यु

२०८१ माघ ३, बिहीबार १२:५१ गते
समाचार

कञ्चनपुरमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु, चालक फरार

२०८१ माघ २८, सोमबार ०९:५० गते
अर्थ-वाणिज्यसमाचार

शुक्रवार अहिलेसम्मकै उच्च रहेको सुनको भाउ आज घट्यो

२०८२ श्रावण २५, आईतवार १३:०४ गते
राष्ट्रिय

छावा मृत फेला

२०८१ श्रावण २९, मंगलवार १०:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?