यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चीनको रासायनिक कारखानामा विस्फोट हुँदा पाँचको मृत्यु, ६ जना बेपत्ता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चीनको रासायनिक कारखानामा विस्फोट हुँदा पाँचको मृत्यु, ६ जना बेपत्ता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

चीनको रासायनिक कारखानामा विस्फोट हुँदा पाँचको मृत्यु, ६ जना बेपत्ता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १४, बुधबार १०:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :पूर्वी चीनको एक रासायनिक कारखानामा भएको ठूलो विस्फोटपछि कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने थप ६ जना बेपत्ता छन्।

१९ जना घाइते भएको चिनिया सञ्चारमाध्यम सिजिटिएनले जनाएको छ।

विस्फोटपछि आकाशमा खरानी र सुन्तला रङको धुँवाको ठूलो मुस्लो निस्किएको थियो भने वरपरका भवनका झ्यालहरू फुटेका थिए। यो घटना शान्डोङ प्रान्तको गाओमी शहरस्थित शान्डोङ योडाओ केमिकलको कार्यशालामा भएको हो।

विस्फोटको कारणबारे अनुसन्धान भइरहेको स्थानिय अधिकारीले जनाएका छन।अगस्ट २०१९ मा स्थापना भएको शान्डोङ योडाओ केमिकल गाओमी रेनहे रासायनिक पार्कमा ४६ हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको छ। यसमा तीन सयभन्दा बढी कर्मचारी कार्यरत छन्।

कम्पनीले विषादी, औषधि र रासायनिक मध्यवर्ती वस्तुहरू विकास, उत्पादन र बिक्री गर्छ।

यसअघि २०१५ मा चीनको उत्तरपूर्वी सहर तिआन्जिनमा रहेको रासायनिक गोदाममा विस्फोट हुँदा एक सय भन्दा बढी मानिसको मृत्यु भएको थियो।

अघिल्लो लेख गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ छः सभापति देउवा
अर्को लेख न्युजिल्याण्डका परराष्ट्रमन्त्री पिटर्स आज नेपाल आउँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

११ करोड मूल्य बढीको सुनसहित भारतीय नागरिक पक्राउ

२०८१ आश्विन १९, शनिबार ११:४३ गते
दार्चुलाराष्ट्रिय

दार्चुलाको टिङ्कर नाका खुलेपछि स्थानीय व्यापारी ताक्लाकोटमा

२०८१ श्रावण १०, बिहीबार ११:२१ गते
राष्ट्रियसमाचार

चार दिन बन्द भएको काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथ आजदेखि खुल्यो

२०८२ जेष्ठ २५, आईतवार १२:३६ गते
राष्ट्रिय

प्रतिकूल मौसम बदली हुँदा हवाई उडान प्रभावित

२०८१ पुष २१, आईतवार १२:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?