यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विवाह गर्ने प्रलोभन देखाएर बलात्कार, एक जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विवाह गर्ने प्रलोभन देखाएर बलात्कार, एक जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

विवाह गर्ने प्रलोभन देखाएर बलात्कार, एक जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १३, मंगलवार ११:४६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : संखुवासभामा विवाह गर्ने प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पाँचखपन नगरपालिका-१ कुसुवा टोल बस्ने २१ वर्षीय सोमकुमार तामाङ पक्राउ परेका छन्।

उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले आइतबार (जेठ ११) पक्राउ गरेको हो।

उनले १७ वर्षीया किशोरीलाई विवाह गर्ने प्रलोभन देखाएर जेठ ८ गतेदेखि नियन्त्रणमा राखी पटकपटक बलात्कार गरेको उजुरी छ।

सोही उजुरीको आधारमा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिए।

उनलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

अघिल्लो लेख बसको ठक्करबाट तीनजनाको मृ*त्यु, चारजना घाइते
अर्को लेख भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्छौं : प्रचण्ड
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

सुनको भाउ आज तोलामा २ हजार ७ सय रुपैयाँले घट्यो

२०८१ फाल्गुन ४, आईतवार ११:४१ गते
राष्ट्रिय

लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण

२०८१ श्रावण ९, बुधबार १७:०० गते
राष्ट्रिय

मधेश आन्दोलनका बन्दीको रिहाइ गर्न जसपा नेपालको माग

२०८१ भाद्र १, शनिबार १९:२४ गते
अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध हुने निश्चित

२०८१ मंसिर १४, शुक्रबार ०८:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?