यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १५ मंगलवार
2026, Apr 28, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौं महानगरपालिकाको सीप मेला आजदेखि शुरू हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १५ मंगलवार
2026, Apr 28, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौं महानगरपालिकाको सीप मेला आजदेखि शुरू हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

काठमाण्डौं महानगरपालिकाको सीप मेला आजदेखि शुरू हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ७, बुधबार १३:१२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – काठमाण्डौं महानगरपालिकाको सीप मेला आजदेखि शुरू हुँदैछ । सीप मेलामा ३५ सय जनाभन्दा बढीको आवेदन परेको छ ।

महानगरपालिकाको दुई हजार ८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखेको जनाएको छ । ३० दिनसम्म सञ्चालन हुने मेलामा विभिन्न १० क्षेत्रका ४२ पेशासँग सम्बन्धित तालिम राखिएको छ ।

महानगरले सीप मेलाका लागि यो वर्ष ८ वटा पेशासँग सम्बन्धित तालिम थप गरेको हो । यसअघि आईसीटी क्षेत्रमा छानिएका ५ वटा पेशा थप गरेर १२ वटा बनाइएको छ ।

थपिएका पेशामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स डिजाइनमा रोजगारदाताको माग आएपछि कक्षा थपिएको कार्यान्वयन समितिका संयोजक इन्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।

महानगरले सरकारी निकाय, गैरसरकारी सङ्घ–संस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो । १८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ ।

दैनिक ६ वटा कक्षा सञ्चालन गरेर १ सय घण्टा तालिम दिइनेछ । तालिम आईसीटी क्षेत्र, इलेक्ट्रिक्स, गार्मेन्ट्स, कन्स्ट्रक्सन, हस्पिटालिटी, अटोमोबाइल्स, आर्ट एण्ड स्कप्चर, कृषिलगायतका क्षेत्रमा सञ्चालन हुनेछ ।

त्यस्तै सौन्दर्य क्षेत्र र स्टक मार्केटसम्बन्धी पनि तालिम हुनेछ । आज बेलुका ४ बजे अभिमुखीकरण कार्यक्रम गर्ने महानगरको तयारी छ ।

अघिल्लो लेख आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली खेल्दै
अर्को लेख रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

समाचार

धरहरा चढ्न आजदेखि शुल्क तिर्नुपर्ने

२०८१ मंसिर ९, आईतवार ०९:३७ गते
अर्थ-वाणिज्य

सुनको भाउ तोलामा एक लाख ७१ हजार रूपैयाँ पुग्यो

२०८१ फाल्गुन ८, बिहीबार ११:११ गते
राष्ट्रिय

काठमाण्डौंका विभिन्न ठाउँमा आज बिजुली नआउने

२०८१ फाल्गुन १६, शुक्रबार ०९:३४ गते
अर्थ-वाणिज्य

सुनको भाउ अहिलेसम्मकै उच्च

२०८१ श्रावण २, बुधबार १६:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?