यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजामा आक्रमण नरोके इजरायलविरुद्ध कारबाही गर्ने बेलायत, फ्रान्स र क्यानडाको चेतावनी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजामा आक्रमण नरोके इजरायलविरुद्ध कारबाही गर्ने बेलायत, फ्रान्स र क्यानडाको चेतावनी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

गाजामा आक्रमण नरोके इजरायलविरुद्ध कारबाही गर्ने बेलायत, फ्रान्स र क्यानडाको चेतावनी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ६, मंगलवार १६:०० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :गाजामा हवाई आक्रमण जारी रहँदा बेलायत, फ्रान्स र क्यानडाले इजरायलविरुद्ध कारबाही गर्ने चेतावनी दिएका छन् ।

बेलायतका प्रधानमन्त्री किअर स्टार्मर, फ्रान्सका राष्ट्रपनि इम्यानुएल म्याक्रोन र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले संयुक्त विज्ञप्ति निकालेर इजरायललाई आफ्नो शैली परिवर्तन आग्रह गरेका बीबीसीले जनाएको छ । यदि इजरायलले आक्रमण नरोकेमा उपयुक्त कदम चाल्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, फ्रान्स र क्यानडालाई जवाफ दिँदै हमासले आफ्ना बन्धकहरूलाई रिहा गर्ने र हतियार राख्ने हो भने युद्ध भोलि समाप्त हुन सक्ने बताएका छन् ।

आइतवार इजरायलले ११ हप्ताको नाकाबन्दी अन्त्य गर्दै गाजामा सहायता पठाउन अनुमति दिने बताएको थियो तर संयुक्त राष्ट्रसङ्घका मानवीय प्रमुख टम फ्लेचरले अनुमति दिइएको पाँच वटा ट्रक पर्याप्त नभएको बताएका छन् । उनले यदि थप सहायता नपुगेमा आउँदो ४८ घण्टामा गाजामा १४ हजार शिशुको ज्यान जान सक्ने बताए।

इजरायलले पछिल्लो सैन्य कारबाही थालेपछि गाजाका विभिन्न ठाउँ खाली गर्न आदेश दिएको छ ।

अघिल्लो लेख आईपीएल क्रिकेटमा आज पुछारका दुई टोली चेन्नई र राजस्थान खेल्दै
अर्को लेख धनुषामा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

प्रहरी जवान पदको लिखित परीक्षामा ६ जना नक्कली परीक्षार्थी पक्राउ

२०८१ असार ३०, आईतवार १४:०२ गते
खेलकुद

नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला टोली घोषणा

२०८१ पुष २८, आईतवार ११:५९ गते
राष्ट्रियसमाचार

आज राति पूर्ण चन्द्र ग्रहण, नेपालभर देख्न सकिने

२०८२ भाद्र २२, आईतवार १३:१४ गते
समाचार

वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीनजना पक्राउ

२०८१ पुष २२, सोमबार १३:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?