यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विद्यालय शिक्षा विधेयकका धेरैजसो बुँदामा सहमति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विद्यालय शिक्षा विधेयकका धेरैजसो बुँदामा सहमति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

विद्यालय शिक्षा विधेयकका धेरैजसो बुँदामा सहमति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ४, आईतवार ११:०२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – सरकार र शिक्षक महासङ्घबीच भएको सहमति अनुसार धेरैजसो विषयलाई सम्बोधन गदै संसदीय उपसमितिले प्रतिवेदन तयार पारेको छ ।

संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन आज संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई बुझाउने तयारी छ । प्रतिवेदन तयार पार्न समितिले गएको चैत पहिलो हप्ता छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।

एसईई नहुने, जिल्ला शिक्षा कार्यालय नरहने, आन्तरिक प्रतिस्पर्धाबाट ६० र खुलाबाट ४० प्रतिशत शिक्षक नियुक्ति हुने, प्रतिस्पर्धामा फेल भए सुविधासहित बिदाइ, प्रधानाध्यापक प्रदेशबाट प्रतिस्पर्धामा चयन गर्ने, प्रधानाध्यापक विषयगत शिक्षक नहुने, निजी विद्यालयलाई छात्रवृत्तिमा कडाइ गर्दै नियमन गर्ने सहमति भएको छ ।

त्यस्तै शिक्षकको सरुवा पाँच देखि सात वर्षमा मात्र हुने, हरेक प्रदेशमा दुई जना विशिष्ट श्रेणीको शिक्षक, विद्यालय कर्मचारीको दरबन्दी कायम, शिक्षकको आवधिक बढुवा जस्ता विषय विद्यालय शिक्षा विधेयकमा टुङ्गो लागेका छन् ।

निजी विद्यालय र प्रारम्भिक बालविकास कक्षा ९ईसीडी० सञ्चालनका विषयमा भने अझै सहमति जुट्न सकेको छैन । उपसमितिले सहमति नभएका विषय थाती राख्दै आज समितिमा दफावार छलफलका लागि प्रतिवेदन पे गर्ने कार्यसूची छ ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरुले गएको चैत २० देखि काठमाण्डौंमा झन्डै एक महिना प्रदर्शन गरेका थिए । चालू अधिवेशनबाटै विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने प्रतिबद्धता सरकारले जनाएको थियो ।

अघिल्लो लेख आईपीएल क्रिकेटमा आज राजस्थान र पञ्जाब तथा दिल्ली र गुजरात खेल्दै
अर्को लेख सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

तीनकुने क्षेत्रको हुलदङ्गाबाट बीमा कम्पनीमा पौने ५ करोडको दाबी पेश

२०८१ चैत्र २२, शुक्रबार ११:१५ गते
विचार/ब्लगसमाचारसाहित्य

म प्रेममा होइन, अन्योलमा परेकी छु

२०८१ आश्विन २१, सोमबार १४:४० गते
अन्तर्राष्ट्रिय

बङ्गलादेशमा हसिना विरोधी प्रदर्शनका क्रममा झन्डै एक हजार चार सय जनाको ज्यान गयो : राष्ट्रसङ्घ

२०८१ फाल्गुन २, शुक्रबार ०९:२९ गते
राष्ट्रिय

काठमाण्डौंमा शिक्षकहरूको प्रदर्शन

२०८१ चैत्र २०, बुधबार १६:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?