यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आईपीएलको रोकिएको खेल आजदेखि
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आईपीएलको रोकिएको खेल आजदेखि
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

आईपीएलको रोकिएको खेल आजदेखि

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ३, शनिबार १०:४२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :भारत-पाकिस्तानबीचको तनावले स्थगित इण्डियन प्रिमियर लिग (आईपीएल) का खेल शनिबार शुरु हुँदैछ।

अघिल्लो शुक्रबार बीसीसीआईको आकस्मिक बैठक बसेर आईपीएल एक साताका लागि स्थगित गरिएको थियो।

पहिलो खेलमा शनिबार रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स खेल्दै छन्। खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा हुनेछ।

आईपीएलको प्लेअफ दौडबाट ३ टोली यसअघि नै आउट भइसकेका छन्। अब ७ टिम प्लेअफ होडमा रहँदा तीमध्ये कोलकाता र लखनउको भने सम्भावना सबैभन्दा कम छ।

हालसम्मको अंकतालिकामा गुजरात टाइटन्स १६ अंकसहित शीर्षस्थानमा छ। बेंगलुरु समान खेलमा समान अंकसहित दोस्रोमा छ। पञ्जाब किङ्स १५ अंकसहित तेस्रो र मुम्बई १२ खेलमा १४ अंकसहित चौथोस्थानमा छन्।

यस्तै दिल्ली १३ अंकसहित पाँचौँ, कोलकाता ११ अंकसहित छैटौँ र लखनउ १० अंकसहित सातौँ स्थानमा छन्। ​यस्तै हैदराबाद ७ अंकसहित आठौँ, राजस्थान ६ अंकसहित नवौँ र चेन्नई १२ खेलमा ६ अंकसहित १०औँ स्थानमा छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख काठमाण्डौं आइपुगिन् बलिउड अभिनेत्री नोरा फतेही
अर्को लेख आज ३२ औं मदन–आश्रित स्मृति दिवस
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

२०८१ भाद्र ११, मंगलवार ११:४० गते
राष्ट्रिय

तराईमा अझै केही दिन हुस्सु लाग्ने

२०८१ पुष १८, बिहीबार ०९:२१ गते
अन्तर्राष्ट्रिय

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा विश्वका धेरै नेताहरुद्वारा शोक व्यक्त

२०८१ पुष १२, शुक्रबार १०:२३ गते
राजनीति

रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ताको तयारी

२०८१ पुष ५, शुक्रबार १२:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?