यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा विश्वका धेरै नेताहरुद्वारा शोक व्यक्त
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा विश्वका धेरै नेताहरुद्वारा शोक व्यक्त
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा विश्वका धेरै नेताहरुद्वारा शोक व्यक्त

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १२, शुक्रबार १०:२३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा विश्वका धेरै नेताहरुले शोक व्यक्त गरेका छन् ।

अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईले शोक व्यक्त गर्दै भारतले आफ्नो सबैभन्दा होनाहार छोरा गुमाएको बताएका छन् ।

करजाईले सामाजिक सञ्जाल एक्स मार्फत शोक व्यक्त गर्दै मोहन सिंहसँगको भेटको तस्वीर पनि पोस्ट गरेको छ ।

यस्तै माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिदले पनि उनलाई माल्दिभ्सको महान मित्र भन्दै श्रद्धाञ्जली अर्पण गरेको भारतीय सञ्चार माध्ययमले बताएका छन् ।

मनमोहन सिंहको गएराति दिल्लीको एम्स अस्पतालमा निधन भएको हो । भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । उनको भोलि अन्तिम संस्कार गरिने छ ।

अघिल्लो लेख कञ्चनपुरमा करेन्ट लागेर कैलालीकी एक युवतीको मृत्यु
अर्को लेख त्रिविमा स्ववियु चुनावको तयारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा २० जनाको ज्यान गयो

२०८१ चैत्र २०, बुधबार १०:३३ गते
अन्तर्राष्ट्रिय

६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि

२०८१ मंसिर १६, आईतवार ०९:५० गते
अन्तर्राष्ट्रिय

शक्तिशाली भूकम्पपछि जापानमा सुनामीको चेतावनी

२०८१ श्रावण २४, बिहीबार १७:०१ गते
अन्तर्राष्ट्रिय

ढाका पुगेर मुहम्मद युनुसले भने : आभारी छु

२०८१ श्रावण २४, बिहीबार १६:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?