यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पानी आपूर्ति प्रणाली रोकिँदा तिर्खाले मर्दै गाजावासी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पानी आपूर्ति प्रणाली रोकिँदा तिर्खाले मर्दै गाजावासी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

पानी आपूर्ति प्रणाली रोकिँदा तिर्खाले मर्दै गाजावासी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २९, सोमबार ११:३१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : प्यालेस्टिनी पानी प्राधिकरणले इजरायलसँगको जारी द्वन्द्वको बीचमा पानी र सरसफाई सेवाहरू लगभग पूर्ण रूपमा ध्वस्त भएका कारण गाजापट्टी पानीको संकटले समस्यामा परेको बताएको छ।

एक विज्ञप्तिमा प्राधिकरणले इजरायली सैन्य कारबाही, व्यापक पूर्वाधार क्षति, बिजुली कटौती र इन्धन र आवश्यक आपूर्तिहरूमा प्रतिवन्धले पानी सेवाहरू लगभग ठप्प भएको बताएको छ।

एन्क्लेभमा ८५ प्रतिशत पानी र सरसफाई सुविधाहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। जसले गर्दा बासिन्दाहरूलाई प्रतिव्यक्ति प्रतिदिन औसतमा तीन देखि पाँच लिटर पानी मात्र बाँकी छ। विश्व स्वास्थ्य संगठनको १५ लिटरको न्यूनतम् आपतकालीन मापदण्ड भन्दा धेरै कम हो।

गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले इजरायललाई व्यापक नाकाबन्दी लागू गरेर र मानवीय आपूर्तिको प्रवेशमा प्रतिबन्ध लगाएर एन्क्लेभमा रहेका २० लाख भन्दा बढी नागरिकहरू विरुद्ध संगठित अपराध गरेको आरोप लगाएको छ। इजरायलले लगातार ७० दिनसम्म सबै गाजा क्रसिङहरू बन्द राखेको छ। जसले गर्दा मानवीय र स्वास्थ्य संकट बिग्रँदै गएको भए पनि इन्धन, खाना र चिकित्सा आपूर्ति बोकेका अनुमानित ३९ हजार सहायता ट्रकहरूको प्रवेश रोकिएको छ।

अघिल्लो लेख भारत–पाकिस्तानबीच आज वार्ता हुँदै
अर्को लेख धनगढीका ३ जना युवक लागूऔषधसहित पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीले १५० जना एकल महिलालाई मुक्तिनाथ दर्शन गर्न पठायो

२०८२ आश्विन २४, शुक्रबार १६:५५ गते
कैलालीस्वास्थ्य-शिक्षा

चिकित्सा शिक्षा अध्ययनका लागि सेती प्रादेशीक अस्पताल गेटामा गाभ्ने तयारी

२०८१ कार्तिक २८, बुधबार १५:३२ गते
राष्ट्रियसमाचार

संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न आग्रह

२०८२ भाद्र ३०, सोमबार १५:४८ गते
राष्ट्रियसमाचार

सुदूरपश्चिममा पाकेर झुलिसकेको धान भित्र्याउन समस्या

२०८२ आश्विन २१, मंगलवार १६:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?