यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पोखरीमा डुब्दा दाजुभाइको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पोखरीमा डुब्दा दाजुभाइको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

पोखरीमा डुब्दा दाजुभाइको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २०, शनिबार १०:३९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका-६ मा पोखरीमा डुब्दा दाजुभाइको मृत्यु भएको छ।

शुक्रबार बिहान १० बजे घरबाट खाना खाएर हिँडेका दाजुभाइ अपराह्न ५ बजेतिर पोखरीमा मृत फेला परेका हुन् ।

सुनवल-६ पुलटोल निवासी विष्णु कुँवरका छोरा १० वर्षीय विप्सन कवंर र छोरा ८ वर्षीय दिप्सन कवंरको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए। पोखरीमा एक बालक तैरिहरेको स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

पोखरीको छेउमा दुईवटा बालकको कपडा देखेपछि अर्को बालक पनि पोखरीमा डुबेको हुनसक्ने अनुमान प्रहरीले गरेको थियो।

त्यसपछि प्रहरी र स्थानीयले पोखरीभित्रै पसेर खोजी गर्दा पोखरी भित्र गाडिएको अवस्थामा अर्को मृत बालक फेला परेका थिए। उनीहरू जनसेवा माध्यामिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा पढ्थे।

पौडी खेल्न गएको बेला डुबेको हुन सक्ने प्रहरीको अनुमान छ।

अघिल्लो लेख धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद
अर्को लेख अप्रिलमा नेपाल आए एक लाख १६ हजार पर्यटक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

डोटीराष्ट्रिय

डोटीमा किवी खेतीप्रति किसानको आकर्षण बढ्दै

२०८१ श्रावण १८, शुक्रबार ०९:५१ गते
राष्ट्रिय

मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्यमा सुधार हुँदै

२०८१ पुष ११, बिहीबार १३:४७ गते
राष्ट्रियसमाचार

केएमसीमा उपचाररत क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था कस्तो छ ?

२०८१ श्रावण १५, मंगलवार १५:२८ गते
राष्ट्रिय

चिसो बढेपछि हुम्लाका विद्यार्थी हिउँमै बसेर पढ्न बाध्य

२०८१ मंसिर २७, बिहीबार १३:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?