यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जलवायु परिवर्तनसम्बन्धी कानून कार्यान्वयन चुनौतीपूर्ण : कार्यवाहक प्रधानन्यायाधीश मल्ल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जलवायु परिवर्तनसम्बन्धी कानून कार्यान्वयन चुनौतीपूर्ण : कार्यवाहक प्रधानन्यायाधीश मल्ल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

जलवायु परिवर्तनसम्बन्धी कानून कार्यान्वयन चुनौतीपूर्ण : कार्यवाहक प्रधानन्यायाधीश मल्ल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १९, शुक्रबार १४:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ :सर्वोच्च अदालतकी कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्लले पर्यावरण संरक्षण र जलवायु परिवर्तनसम्बन्धी कानून कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएकी छन्।

काठमाण्डौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मल्लले संविधान र कानूनले वातावरण संरक्षण, दिगो विकास र पर्यावरणका विषयलाई स्पष्ट रूपमा स्थापित गरे पनि तिनको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएकी हुन्।

उनले कानून कार्यान्वयनका लागि प्रभावकारी रणनीति तय गर्नुपर्ने आवश्यकता औंल्याउँदै जलवायुसम्बन्धी रणनीतिक योजना कार्यान्वयनको क्षमता बढाउनुपर्ने बताइन्। सार्वजनिक–निजी साझेदारी (पब्लिक प्राइभेट पार्टनरसिप) र जलवायु वित्त माग र खर्चको क्षमतामा समेत विकास गर्नुपर्ने बताइन्। मल्लले जलवायु न्यायका क्षेत्रमा अदालतले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्।

मल्लले भनिन्‚ ‘संविधानले वातावरण, दिगो विकास, पर्यावरणको कुरालाई स्थापित गरेको छ तर कार्यान्वयन चुनौतीपूर्ण रहेको छ। त्यसकारण कानून कार्यान्वयनको लागि कसरी बढ्ने भन्ने रणनीति हाम्रा लागि महत्वपूर्ण छ।’

चुरे क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज, फेवा ताल लगायतको क्षेत्रबाट न्यायपालिकाबाट महत्त्वपूर्ण फैसला भएको उल्लेख गरिन्।

नेपाल सरकारका पूर्वमुख्यसचिव शंकरदास वैरागीले युरोपबाट अपेक्षित जलवायु वित्त प्राप्त हुनेमा अनिश्चितता रहेको बताए।

अघिल्लो लेख भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो
अर्को लेख माओवादीले एक लाख जनता उतारेपछि राजावादीको आन्दोलन ओझेलमा पर्‍यो : महासचिव देव गुरुङ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

शिक्षकले आज सडकमै शोक मनाउने, प्रधानमन्त्रीलाई गाली नगर्न उर्दी

२०८२ बैशाख ८, सोमबार ११:०० गते
राष्ट्रिय

मधेश आन्दोलनका बन्दीको रिहाइ गर्न जसपा नेपालको माग

२०८१ भाद्र १, शनिबार १९:२४ गते
राष्ट्रिय

सुदूरपश्चिम महोत्सवमा हेलिकोप्टरबाट धार्मिक र पर्यटकीय क्षेत्रको अवलोकन गराइने

२०८१ मंसिर २१, शुक्रबार ११:३९ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो

२०८१ चैत्र २१, बिहीबार १३:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?