यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछामको कमलबजार विमानस्थलमा ३२ वर्षपछि व्यावसायिक उडान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछामको कमलबजार विमानस्थलमा ३२ वर्षपछि व्यावसायिक उडान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अछाम

अछामको कमलबजार विमानस्थलमा ३२ वर्षपछि व्यावसायिक उडान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ९, मंगलवार १९:१५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

अछाम –निर्माण थालनी भएको ३२ वर्षपछि अछामको कमलबजार विमानस्थलमा व्यावसायिक उडान सुरु भएको छ ।

कमलबजार नगरपालिका, मङ्गलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाको संयुक्त पहल र सहयोगमा कमल बजार विमानस्थलमा आइतबारदेखि व्यावसायिक उडान सुरु भएको हो ।

यसअघि फागुन २५ देखि नियमित उडान हुने भनिए पनि सो दिन मौसम प्रतिकूल भएपछि पहिलो उडान नै अवरुद्ध भएको थियो । निर्माण थालनी भएको ३२ वर्षपछि गत पुस १३ गते तारा एयरको विमानले कमलबजार विमानस्थलमा परीक्षण उडान गरेको थियो । हाललाई हप्तामा एक दिन, आइतबार मात्र उडान हुने सम्झौता अनुसार व्यावसायिक उडान सुरु भएको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले बताए ।

आइतबार कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख शारदा कुँवरलगायत १५ जना सो जहाजमा सवार रहेका थिए भने, जहाज फर्किने बेला पनि १५ जना यात्रु लिएर उक्त जहाज नेपालगन्जका लागि उडेको थियो । नेपालगन्जदेखि कमलबजारसम्म २५ मिनेटको समय लागेको नगरप्रमुख ढकालले बताए । तारा एयरको ट्विनअटर विमान क्याप्टेन जीवनकुमार श्रेष्ठले उडाएका थिए ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख काफल: स्वादको स्रोत र सम्भावनाको फल
अर्को लेख रामचन्द्रको क्रिकेट मोह- खेल खेलाउँदाको ऋण स्कूल बेचेर तिरे
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अछाम

अछाममा सरिताको मृत्युपछि बिचल्ली भएको परिवारलाई सहयोग रकम हस्तान्तरण

२०८१ आश्विन २१, सोमबार २०:०३ गते
राष्ट्रियसमाचार

आज ‘विश्व ध्यान दिवस’ मनाईंदै

२०८२ पुष ६, आईतवार १०:०६ गते
राष्ट्रियसमाचार

काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस

२०८२ मंसिर २८, आईतवार ०७:३१ गते
राजनीतिसमाचार

राप्रपा र राप्रपा नेपालबीच एकता

२०८२ पुष १६, बुधबार १५:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?