यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मोबाइल लुट्ने तीन जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मोबाइल लुट्ने तीन जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

मोबाइल लुट्ने तीन जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ८, सोमबार १२:४४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ– काठमाण्डौँमा ट्याक्सी रोकी मोबाइल लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका १ घर भइ काठमाण्डौँ ३२ जडिबुटी बस्ने १८ वर्षीय नवराज सुनुवार, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका (सिर्सिया) घर भइ बुढानिलकण्ठ १० बस्ने १८ वर्षीय राजनिष्ट यादव र रौतहटको गरुडा नगरपालिका २ घर भइ काठमाण्डौँ १० कपन बस्ने २७ वर्षीय सुरेश ठाकुर रहेका छन्।

उनीहरूले बैशाख ५ गते बिहानको पौने ४ बजेतिर काठमाण्डौँ ३ बसुन्धारामा एक ट्याक्सी चालकको मोबाइल लुटेको जिल्ला प्रहरी परिसर काठमाण्डौँले जनाएको छ।

मोटरसाइकलमा आएका उनीहरूले चितवन घर भइ काठमाण्डौँ ट्याक्सी चलाउँदै आएका प्रेम तामाङको मोबाइ लुटेका थिए। उनीहरूले अन्य व्यक्तिको पनि मोबाइल लुटपाट गरेको खुलेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख सुन तोलाको १ लाख ९१ हजार
अर्को लेख शिक्षकसँग सहमति गर्न सात बुँदे प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार

२०८२ भाद्र २६, बिहीबार ११:५६ गते
राष्ट्रिय

दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

२०८१ पुष २, मंगलवार ०९:४९ गते
राष्ट्रिय

तनहुँको व्यास नगरपालिकाका ४ जना कर्मचारी निलम्बित, जग्गा खरिदमा बदमासी गरेको आरोप

२०८१ फाल्गुन २२, बिहीबार १५:४० गते
राष्ट्रियसमाचार

अदालतको सेवा प्रवाहमा लाग्न निर्देशन

२०८२ आश्विन ३१, शुक्रबार १०:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?