यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यातायात मजदुर सगंठन ट्याङकर इकाई कमिटिद्वारा चालक मल्ललाई आर्थिक सहयोग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यातायात मजदुर सगंठन ट्याङकर इकाई कमिटिद्वारा चालक मल्ललाई आर्थिक सहयोग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

यातायात मजदुर सगंठन ट्याङकर इकाई कमिटिद्वारा चालक मल्ललाई आर्थिक सहयोग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २६, मंगलवार २०:२३ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी– नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन ट्याङकर इकाई कमिटि धनगढीले दुर्घटनामा घाईते ट्याङकर चालक भोज बहादुर मल्ललाई १ लाख ४७ हजार ८ सय रकम सहयोग गरेको छ । २०८१ चैत्र ११ गतेका दिन गोदावरि नगरपालिका तेघरिमा मोटरसाईकल दुर्घटना परेका मल्ललाई आज ट्याङकर इकाई कमिटि धनगढीले सो रकम हस्तान्तरण गरेको हो । निसर्ग अस्पतालमा उपचार गरी बेड रेस्टका लागी घरमा रहेका मल्ल नेपाल–यातायात–स्वतन्त्र मजदुर–संगठन ट्याङकर ईकाई कमिटी का सदस्य समेत हुन् ।

ट्याङकर न। ना ५ ख ११६८ का चालक मल्ललाई आज ट्याङकर ईकाई कमिटी अध्यक्ष पुष्कार गुरुङको विशेष पहल तथा धनगढीका ट्याङकर चालक एवं नेपाल नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सदस्यहरुको सहयोगमा आर्थिक सहयोग गरिएको हो । गोदावरि नगरपालिका तेघरि स्थित घाईते चालकको निवासमै गएर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सुदुरपश्चिम प्रदेश अध्यक्ष ललित चन्द, ट्याङकर इकाई कमिटी अध्यक्ष पुष्कर गुरुङ र संगठन ट्याङकर ईकाई कमिटी उपाध्यक्ष दिपक बोहराले उक्त रकम हस्तान्तरण गरेका हुन ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङकर ईकाई कमिटी ले केही दिन अगाडि मात्र आफ्ना सदस्य चालक सहचालक हरुका लागि रु १ लाख वरावरको दुर्घटना विमा समेत गरेको छ । १ सय ७० जनाको दुर्घटना विमा पश्चात् पाउने सुविधाका लागि संगठनको आन्तरिक कोष बाट मजदुर चालकको भविष्य मा केही राहात पुग्ने आसाका साथ विमा गरिएको संगठनका सुदुरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले जानकारी दिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको पहलमा हाल धनगढी बसपार्कमा करिव २ सय ५० जनाको बिमा गरिएको छ । मजदुरका लागी १ लाख बराबरको दुर्घटना विमा प्रारम्भ गरिएको अध्यक्ष चन्दले बताए ।

अध्यक्ष चन्दले यातायात ब्यवसायीहरु मजदुरको शुरक्षा प्रति गम्भिर नभएका कारण उपचारमा समस्या हुने गरेको बताए । यातायात व्यवसायीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा यातायात मजदुरलाई समेटेको भए आज यस्तो परिस्थिति नआउने उनको भनाई छ । नेपाल सरकारले श्रमिकका लागि ल्यएको सुनौलो योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा यातायात श्रमिकले जान नसक्नुनै यातायात मजदुरहरुको मुख्य चुनौति रहेको उनले बताए ।

अघिल्लो लेख ओलीबारे झलनाथ – कांग्रेसको बुई चढेर म्याउँम्याउँ गर्दैछन्, गर्नसक्ने केही होइन
अर्को लेख नेपाल सुपर लिग फुटबलमा काठमाण्डौ र धनगढी खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीको

२०८२ बैशाख २०, शनिबार ११:५५ गते
खेलकुद

पूरन, रसेलसहितका खेलाडीलाई बाहिर राखेर श्रीलङ्का भ्रमणका लागि वेस्ट इन्डिजको टोली घोषणा

२०८१ आश्विन १९, शनिबार १६:५९ गते
अर्थ-वाणिज्यसमाचार

उखुको न्यूनतम मूल्य ६२० रुपैयाँ निर्धारण, किसानलाई दिइने अनुदान रकम ७० रुपैयाँ यथावत

२०८२ मंसिर २३, मंगलवार १०:२७ गते
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु

whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?