यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ओलीबारे झलनाथ – कांग्रेसको बुई चढेर म्याउँम्याउँ गर्दैछन्, गर्नसक्ने केही होइन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ओलीबारे झलनाथ – कांग्रेसको बुई चढेर म्याउँम्याउँ गर्दैछन्, गर्नसक्ने केही होइन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

ओलीबारे झलनाथ – कांग्रेसको बुई चढेर म्याउँम्याउँ गर्दैछन्, गर्नसक्ने केही होइन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २६, मंगलवार १७:०८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री भएपछि कांग्रेसको सहमतिविना केही पनि गर्न नसक्ने टिप्पणी गरेका छन् ।

कोशी प्रदेश कमिटी प्रथम अधिवेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ओली अहिले कांग्रेसको बुई चढेर म्याउँम्याउँ गरिरहेको बताए ।

उनले भने, ‘अहिले एमालेको नेतृत्वले कांग्रेससँग साँठगाँठ गरिरहेको छ । जसले कांग्रेसको बुईमा चढेर म्याउँम्याउँ गर्छ । कुनै सुधार र प्रगतिशील नीति कार्यक्रम ल्याउन सकेको छैन । कांग्रेसको सहमतिविना केही पनि गर्न सक्दैन । कांग्रेस यथास्थितिवादभन्दा बाहिर जानै सक्दैन । त्यसैले कम्युनिष्ट पार्टीहरूले पनि यथास्थितिवादमा रहेर कतै जान सकिँदैन ।’
उनले हिजो माओवादीले पनि सरकारमा हुँदा केही गर्न नसकेको भन्दै तर्क गरे।

नेता खनालले थपे, ‘हिजो माओवादी पनि कांग्रेसको बुई चढेर सत्तामा बसेको हो, त्यही म्याउँम्याउँबाहेक केही गर्न सकेको होइन । के ल्यायो केही पनि भएन रु अरू त्यहाँबाट ओर्लिएपछि अहिले साथीहरू कराउँदै हिँडिरहेका छन्, त्यो इखले पनि होला । हेरौँ, अब सच्याए राम्रो प्रगति गरे भने राम्रै कुरा पनि हो । खालि नपाएर बदलाको भावनाले कराएको हो भने त्यसको कुनै अर्थ छैन । त्यसरी हामी पनि एक पटक गयौँ नि, तर केही पनि छैन हातमा लाग्यो शून्य ।’

अघिल्लो लेख कञ्चनपुरका काम अलपत्र पार्ने १० कम्पनीको नाम पत्रिकामा सार्वजनिक
अर्को लेख यातायात मजदुर सगंठन ट्याङकर इकाई कमिटिद्वारा चालक मल्ललाई आर्थिक सहयोग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

अनेरास्ववियु (क्रान्तिकारी)को तीन महिने अभियान सुरु

२०८२ जेष्ठ २६, सोमबार १२:४० गते
राजनीति

पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

२०८१ पुष २३, मंगलवार १२:१२ गते

प्रचण्ड र ओलीबीच भेटवार्ता

२०८१ असार १७, सोमबार १०:२४ गते
राजनीतिसमाचार

वृत्ति विकास, सरुवा र बढुवालाई लिएर आन्दोलनमा कर्मचारी

२०८२ जेष्ठ ११, आईतवार १५:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?