यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राप्रपाले बिहान ११ बजेपछि बल्खुमा जुलुस र सभा गर्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राप्रपाले बिहान ११ बजेपछि बल्खुमा जुलुस र सभा गर्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

राप्रपाले बिहान ११ बजेपछि बल्खुमा जुलुस र सभा गर्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २६, मंगलवार १०:१४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाण्डौंको बल्खुमा सभा गर्दैछ ।

दिउँसो ११ बजेदेखि जुलुस शुरू हुने र १२ बजेदेखि सभा शुरू गर्ने राप्रपाले जनाएको छ ।

सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । राप्रपाले भृकुटीमण्डपमा सभा गर्न खोजे पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै बल्खु वा सिफल चौरमा सभा गर्न भनेको थियो । राप्रपाले बल्खुमा आज हुने सभा शान्तिपूर्ण र मर्यादित हुने बताएको छ ।

यसअघि चैत १५ राप्रपाका नेताहरुसमेतको सहभागितामा राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेकाले राप्रपाको आजको सभालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । सीसीटीभी र ड्रोनबाट समेत निगरानी हुने प्रहरीले जनाएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा जनआन्दोलन दिवस मनाइँदै
अर्को लेख सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुदडडेल्धुरा

रुपालको कैलपाल मावि पत्रममा भलिबल प्रतियोगिता हुँदै

२०८१ कार्तिक ४, आईतवार १९:१६ गते
राजनीतिसमाचार

जेठ १५ गतेदेखि आन्दोलन गर्न लागेका राजावादीले एकाएक किन स्थगित गरे तीन दिने अभियान ?

२०८२ जेष्ठ ८, बिहीबार १०:५० गते
खेलकुद

महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै

२०८१ श्रावण ८, मंगलवार ०७:५४ गते
राजनीति

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

२०८१ श्रावण ७, सोमबार १७:४७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?