यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राष्ट्रिय युवा संघ प्रदेश कमिटीले खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने, ९५ प्रतिशत तयारी पूरा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राष्ट्रिय युवा संघ प्रदेश कमिटीले खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने, ९५ प्रतिशत तयारी पूरा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

राष्ट्रिय युवा संघ प्रदेश कमिटीले खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने, ९५ प्रतिशत तयारी पूरा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २०, बुधबार १२:४८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

​
धनगढी– धनगढीमा राष्ट्रिय युवा संघ, नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीले आगामी चैत २९ गतेदेखि वैशाख २ गतेसम्म खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। यस प्रतियोगितामा २ लाख २५ हजार रुपैयाँको पुरस्कार राशी रहेको छ। प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टोलीले २ लाख २५ हजार, दोस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख २५ हजार र तेस्रो स्थान प्राप्त गर्ने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।​

प्रतियोगिताको उद्देश्य खेलकुदलाई लागुऔषधविरुद्धको अभियानसँग जोड्नु रहेको बताइएको छ। राष्ट्रिय युवा संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अरुण कुँवरले भने, ‘​हामीले यस प्रतियोगितालाई युवाहरूलाई सकारात्मक गतिविधिहरूमा संलग्न गराउने माध्यमको रूपमा आयोजना गरेका हौं। यसबाट युवामा स्वस्थ प्रतिस्पर्धा र सहकार्यको भावना विकसीत हुनेछ।’ यसैगरी, उनले राष्ट्रिय युवा संघले देश परिवर्तनको जिम्मेवारी लिएको र युवाशक्तिको सक्रिय सहभागितालाई महत्त्व दिएको पनि उल्लेख गरे।​

पहिला यो प्रतियोगिता चैत १९ गतेदेखि सञ्चालन हुने भनिएको थियो, तर स्ववियु निर्वाचनका कारण यसलाई स्थगित गरिएको थियो। अब यो प्रतियोगिता निर्धारित मितिमा आयोजनामा हुनेछ।​

अघिल्लो लेख सुदूरपश्चिम प्रदेश सभाको अवरोध हटाउने विषयमा सत्ता गठबन्धन दलबिच छलफल
अर्को लेख हिमताल बढ्ने क्रम तीव्र, आफूले हेर्दा हेर्दै भयानक ताल बनेको स्थानीयवासीको भनाइ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीका एक युवक लागूऔषधसहित पक्राउ

२०८२ असार २२, आईतवार १२:१७ गते
राष्ट्रियसमाचार

मनाङको तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

२०८२ कार्तिक १५, शनिबार १०:३८ गते
समाचार

कञ्चनपुरमा ढुङ्गासहित ट्याक्टर नियन्त्रणमा

२०८१ श्रावण १५, मंगलवार ०९:०७ गते
राष्ट्रिय

मुस्ताङबाट तिलिचो ताल जान नयाँ पदमार्ग सञ्चालनमा

२०८१ आश्विन ५, शनिबार १५:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?