यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नागार्जुनमा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नागार्जुनमा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

नागार्जुनमा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ३, आईतवार १०:३२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – काठमाण्डौंको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा आगलागी हुँदा घर जलेर क्षति भएको छ ।

गएराती ९ बजे लागेको आगो झन्डै डेढ घन्टापछि निभाउन सफल भएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ । आगालागी नियन्त्रणमा लिन काठमाण्डौं र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीको दमकल र पानीको ट्याङकर प्रयोग गरिएको थियो । आगलागीबाट मानवीय क्षति भएको छैन । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

अघिल्लो लेख अन्तरिक्षमा नौ महिनादेखि रोकिएका दुई जनालाई फिर्ता ल्याउन स्पेसएक्सले रकेट पठायो
अर्को लेख अमेरिकाद्वारा यमनका हुथी विद्रोहीमाथि हवाई आक्रमण : १५ जनाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रियसमाचार

रमेश लेखकको घरमा आगजनी

२०८२ भाद्र २४, मंगलवार १२:०२ गते
राष्ट्रियसमाचार

श्राद्धमा खाना खाएका एक सय १० जना बिरामी

२०८२ जेष्ठ १८, आईतवार १०:५२ गते
राष्ट्रिय

बाग्लुङमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो

२०८१ कार्तिक २६, सोमबार १०:४९ गते
राष्ट्रियसमाचार

विद्युत् सेवा बन्द हुँदा जुम्लाका चार सय ८० घरधुरी अन्धकारमा बस्न बाध्य

२०८२ बैशाख २५, बिहीबार १४:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?