यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रुसमा एक हजार ७५ जनालाई आतंकवादी अभियोगमा सजाय
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रुसमा एक हजार ७५ जनालाई आतंकवादी अभियोगमा सजाय
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

रुसमा एक हजार ७५ जनालाई आतंकवादी अभियोगमा सजाय

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन ९, शुक्रबार ११:०२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : युक्रेन आक्रमणका क्रममा भएको व्यापक अभियोजनको सिलसिलामा गत वर्ष रुसी सैन्य अदालतले एक हजारभन्दा बढी व्यक्तिलाई आतंकवादी आरोपमा सजाय सुनाएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले यसबारे जानकारी दिएका हुन्।

रुसका गोप्य सैन्य अदालतहरूले पक्राउ परेका युक्रेनी सैनिकहरू, किएभसँग काम गरेको वा मस्कोको सेनालाई तोडफोड गरेको आरोप लागेका रुसीहरू, क्रेमलिनका घरेलु विरोधीहरू र कथित कट्टरपन्थी र आतंकवादी समूहहरूमाथि मुद्दा चलाउँछन्।

‘आतंकवादी प्रकृतिका फौजदारी मुद्दाहरूको फैसला गर्न सैन्य अदालतहरूको महत्त्वपूर्ण भूमिका छ’, रुसका शीर्ष न्यायाधीशहरूलाई सम्बोधन गर्दै पुटिनले भने, ‘गत वर्ष करिब नौ सय ५० यस्ता मुद्दाहरू हेरिएका थिए र एक हजार ७५ जनालाई सजाय दिइएको थियो।’

रुसले नियमित रूपमा युक्रेन आक्रमणको विरोध गर्नेहरूका साथै पक्राउ परेका युक्रेनी सैनिकहरूलाई राजद्रोह र आतंकवादी आरोपमा सजाय दिने गर्छ।

जेनेभा महासन्धिले युद्धबन्दीहरू (पिओडब्लु) लाई सशस्त्र कारबाहीमा भाग लिएको आरोपमा अभियोजन गर्न निषेध गर्छ।

मस्कोले सन् २०२४ मार्चमा मस्को कन्सर्ट हलमा भएको नरसंहारपछि कथित जिहादी कक्षहरूलाई पनि लक्षित गरेको छ। इस्लामिक स्टेटले दावी गरेको उक्त आक्रमणमा १४५ जनाको मृत्यु भएको थियो।

ओभिडी–इन्फो अधिकार समूहले हाल रूसी जेलमा ‘राजनीतिक कारण’ का लागि एक हजार चार सय जनालाई पहिचान गरेको छ भने अभियोजकहरूले अन्य कुनै पनि आरोपभन्दा बढी ‘आतङ्कवाद’ को आरोप प्रयोग गरेका छन्।

यस्ता मुद्दाहरू सैन्य र नागरिक दुवै अदालतमा सुनुवाइ गरिन्छ। प्रायः बन्द इजलासमा, जसले दमनको वास्तविक मात्रा पत्ता लगाउन कठिन बनाउँछ।

बिहीबार पुटिनले रुसी न्यायाधीशहरूको ‘समर्पण’ को प्रशंसा गरे।

अघिल्लो लेख कैलालीको भजनीबाट १४ वर्षीया किशोरी बेपत्ता
अर्को लेख हमासले आज ६ जना इजरायली बन्दी रिहा गर्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघ्यो

२०८१ पुष १६, मंगलवार १०:३० गते
अन्तर्राष्ट्रिय

भारतको गोवामा जात्राका क्रममा भागदौड हुँदा ६ जनाको ज्यान गयो

२०८२ बैशाख २०, शनिबार १२:३४ गते
अन्तर्राष्ट्रिय

करबाट बच्न क्यानडालाई अमेरिकाको राज्य बन्न राष्ट्रपति ट्रम्पको फेरि प्रस्ताव

२०८१ माघ ११, शुक्रबार १३:२३ गते
अन्तर्राष्ट्रिय

न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु

२०८१ मंसिर २१, शुक्रबार १३:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?