यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा फार्मेसीबाटै लागुऔषध बिक्री, सञ्चालकसहित २ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा फार्मेसीबाटै लागुऔषध बिक्री, सञ्चालकसहित २ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा फार्मेसीबाटै लागुऔषध बिक्री, सञ्चालकसहित २ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन ५, सोमबार १०:३० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : कैलालीमा फार्मेसीबाटै लागुऔषध बिक्री हुने गरेको पाइएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलियाको इमानोयल फार्मेसीका सञ्चालक ३८ वर्षीय मेसक चौधरी र सोही ठाउँका १९ वर्षीय अमृत चौधरी लागुऔषधसहित पक्राउ परेका हुन।

कैलाली प्रहरीले उनीहरूलाई प्रतिबन्धित औषधी बिक्री गरेको आरोपमा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले फार्मेसी सञ्चालक मेसकबाट १७ ट्याबलेट नेमेडोल र अमृतको साथबाट ४३ ट्याबलेट ट्रमेडोल औषधी बरामद गरिएको छ।

दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख पाकिस्तानको सिन्धमा तीर्थयात्री बस दुर्घटना : १२ जनाको मृत्यु, १५ घाइते
अर्को लेख तोलाको १२ सयले बढ्यो सुन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीबाट ५ जना फरार दोषी पक्राउ

२०८१ आश्विन १४, सोमबार १३:१३ गते
कैलाली

धनगढीको पौवा होटलमा नयाँ वर्षको अवसरमा चैत ३१ गते सांगीतिक कन्सर्ट हुने

२०८१ चैत्र २९, शुक्रबार १९:२५ गते
कञ्चनपुरकैलालीसमाचार

कञ्चनपुरबाट खैरो हेरोइनसहित कैलालीका २ किशोर पक्राउ

२०८२ जेष्ठ २९, बिहीबार ११:०३ गते
कैलालीसुदूरपश्चिम प्रदेश

मुलुक सङ्घीयतामा गएपछि प्रहरीको काँधमा थप जिम्मेवारी : मुख्यमन्त्री शाह

२०८१ आश्विन ३०, बुधबार १४:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?