यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा अस्पतालको शौचालयमा एक युवक मृत फेला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा अस्पतालको शौचालयमा एक युवक मृत फेला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा अस्पतालको शौचालयमा एक युवक मृत फेला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २४, बिहीबार १३:५४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको धनगढीस्थित नोभा अस्पताल प्रालिको शौचालयमा एक युवक मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका २५ वर्षीय रविन्द्र राना अस्पतालको चर्पीमा मृत भेटिएका हुन् ।

गएराति २ः३० बजेको समयमा युवक चर्पीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए । प्रहरीका अनुसार आफ्नो डेढ वर्षका भतिजाको कुरुवा बसेका राना राति करिब २ बजेतिर शौचालयमा गएका थिए ।

उनी धेरै बेरसम्म नफर्केपछि अस्पतालका सुरक्षागार्डले ढोका खोलेर हेर्दा राना मृत अवस्थामा भेटिएका थिए ।
सेती प्रादेशिक अस्पतालमा मृतकको शव परीक्षण भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

ट्याग गरिएको:featured
अघिल्लो लेख आज सुनचाँदीको मूल्य बढ्यो
अर्को लेख फिलिपिन्समा विमान दुर्घटना, ४ जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

सुरु भयो सोह्रश्राद्ध

२०८२ भाद्र २३, सोमबार १०:४० गते
कैलालीस्वास्थ्य-शिक्षा

लखनऊमा आयोजित अन्तर्राष्ट्रिय साहित्य ओलम्पियाडमा एसपीए कलेज दोस्रो

२०८१ भाद्र १९, बुधबार १८:५६ गते
राष्ट्रियसमाचार

रसुवा बाढी अपडेट : तीन प्रहरीसहित १५ जना बेपत्ता, ९ को उद्धार

२०८२ असार २४, मंगलवार १०:२२ गते
कैलाली

धनगढीका ३० स्थानमा ‘हाइमास्ट’ लाइट जडान

२०८१ कार्तिक ४, आईतवार २०:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?