यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: च्याम्पियन्स ट्रफिका लागि अष्ट्रेलियाको टोली घोषणा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: च्याम्पियन्स ट्रफिका लागि अष्ट्रेलियाको टोली घोषणा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

च्याम्पियन्स ट्रफिका लागि अष्ट्रेलियाको टोली घोषणा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २९, सोमबार १३:०९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –अष्ट्रेलियाले आउँदो च्याम्पियन्स ट्रफी २०२५ का लागि प्रारम्भिक १५ सदस्यीय टोली घोषणा गरेको छ ।

प्याट कमिन्सको नेतृत्वमा च्याम्पियन्स ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा भएको हो ।

कमिन्सले व्यक्तिगत कारणले जनवरी र फेब्रुअरीमा श्रीलङ्कामा हुने टेस्ट शृङ्खला गुमाउने भए पनि फेब्रुअरी १९ देखि पाकिस्तान र संयुक्त अरब इमिरेट्समा आयोजना हुने एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा अष्ट्रेलियाको नेतृत्व गर्नेछन् । टोलीमा अनुभवी तीव्र गतिका बलर जोस हेजलवुड पनि समावेश छन् ।

अष्ट्रेलियाले यसअघि २००६ र २००९ मा च्याम्पियन्स ट्रफी जितेको थियो। नवौं संस्करण २०१७ पछि पहिलो पटक आयोजना हुँदैछ ।

अष्ट्रेलियाले समूह चरणमा अफगानिस्तान, इंग्ल्यान्ड र दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । यो च्याम्पियन्स ट्रफी मुख्य रूपमा पाकिस्तानमा आयोजना हुनेछ भने भारतसँगको खेलहरू राजनीतिक कारणले संयुक्त अरब इमिरेट्समा खेलाइने छन् ।

अघिल्लो लेख देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
अर्को लेख एसइई परीक्षा चैत ७ देखि सुरु (तालिकासहित)
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

आईपीएल क्रिकेटमा आज चेन्नई र दिल्ली तथा पञ्जाब र राजस्थान खेल्दै

२०८१ चैत्र २३, शनिबार १३:२९ गते
खेलकुदसमाचार

टी-२० विश्वकप एशियाली छनोटमा नेपालको पहिलो खेल कुवेतसँग हुने

२०८२ असार २८, शनिबार १४:१३ गते
खेलकुदसमाचार

दुई खेलाडीको अर्धशतक, चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

२०८२ मंसिर १६, मंगलवार १३:२३ गते
खेलकुदसमाचार

नेपाली बलर चम्केपछि मलेसिया ९० रनमा अलआउट

२०८२ असार १९, बिहीबार १०:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?