यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चलचित्र ‘बम बहादुर’ आजदेखि प्रदर्शनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चलचित्र ‘बम बहादुर’ आजदेखि प्रदर्शनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
साहित्य

चलचित्र ‘बम बहादुर’ आजदेखि प्रदर्शनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ५, शुक्रबार ०९:३१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – चलचित्र ‘बम बहादुर’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ।

चलचित्रले झण्डै ९० वर्ष पहिले दार्जिलिङका नेपाली समुदायले भोगेका ऐतिहासिक सङ्घर्ष र सामाजिक चुनौतीहरूको कथा समेटेको छ।

चलचित्रको मुख्य कथावस्तु गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा आधारित छ, जहाँ बम बहादुर नामक पात्रको सङ्घर्षमय जीवनलाई केन्द्रमा राखेर नेपाली समुदायको आरोह–अवरोहलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

दार्जिलिङको सामाजिक र राजनीतिक परिवेशलाई कथामार्फत प्रभावकारी रूपमा चित्रण गर्न खोजिएको छ। चलचित्रमा बम बहादुरको रूपमा मुख्य भूमिका सौगात मल्लको छ ।

चलचित्रमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, शान्तिला तामाङ, रिया भुजेललगायतका कलाकारहरूको अभिनय छ।

जोन राईको निर्देश रहेको चलचित्रमा दार्जिलिङका सुन्दर प्राकृतिक दृश्यहरूलाई पर्दामा उतार्दै, चलचित्रले दर्शकलाई सौन्दर्य र सङ्घर्षको समिश्रण अनुभव गराउने प्रयास गरेको छ।

‘बम बहादुर’ नेपाली समुदायको ऐतिहासिक सङ्घर्षलाई पर्दामा हेर्न चाहने दर्शकका लागि विशेष आकर्षण बन्ने विश्वास गरिएको छ।

नेपाल र भारतमा एकै दिन प्रदर्शनमा आउनुले यो चलचित्रले दुई देशका दर्शकबीच एकसमान उत्साह र चासो पैदा गर्ने अपेक्षा गरिएको छ।

अघिल्लो लेख १९ वर्षमुनिको महिला एशिया कपको दोस्रो ‘सुपर–फोर’ मा नेपाल र बङ्गलादेशको खेल आज
अर्को लेख न्याय निरुपण प्रक्रिया अघि बढाउन मानवअधिकारवादी र द्वन्द्वपीडित सङ्घसंस्थाको आग्रह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

साहित्य

यादव भट्टराई निर्देशित फिल्म झिल्कोको प्रदर्शन मिति सर्यो

२०८१ पुष ५, शुक्रबार १२:०८ गते
साहित्य

राष्ट्रिय चलचित्र पुरस्कार : चैत्यदेवी सिंहलाई दीर्घसाधना सम्मान, विपिन र स्वस्तिमा उत्कृष्ट

२०८१ मंसिर १३, बिहीबार ०८:०४ गते
साहित्य

अमेरिकामा साङ्गीतिक कार्यक्रम गरिने

२०८१ पुष १४, आईतवार १०:५० गते
साहित्य

२५ वर्षमुनिका लेखकलाई नेपालयको खुला आह्वान

२०८१ पुष १७, बुधबार १४:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?