यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ४, बिहीबार १०:१२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :गाजा पट्टीमा इजरायलले १५ महिनदेखि गरिरहेको आक्रमणका कारण यस क्षेत्रमा सञ्चालित बैङ्कहरूको झण्डै ९३ प्रतिशत शाखाहरू नष्ट भएको विश्व बैङ्कले जनाएको छ ।

जेरुसेलममा वितरण गरिएको एक प्रतिवेदनमा विश्व बैङ्कले युद्धले ८८ प्रतिशत लघुवित्त संस्था, अधिकांश मुद्रा विनिमय सेवा र ८ प्रतिशत बीमा कम्पनीलाई पनि नष्ट गरेको बताएको छ ।

विश्व बैङ्क र प्यालेस्टाइन मौद्रिक प्राधिकरणको तथ्याङ्कअनुसार गाजामा ९४ वटा एटीएममध्ये अहिले तीन वटा मात्र सञ्चालनमा रहेका प्रतिवेदनमा भनिएको छ । गाजाका प्यालेस्टिनीहरूले खाद्यान्न र औषधि लगायतका आधारभूत वस्तुहरू र सेवाहरू पाउन सङ्घर्ष गरिरहेका समाचार संस्था एएफपीले जनाएको छ ।

बैङ्किङ प्रणालीमा भइरहेको अवरोधहरूले निजी क्षेत्रको उत्पादन पुनः शुरु गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने काममा बाधा पुर्‍याइरहेको छ ।

यसैबीच हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्व बैंक तयार रहेको बैंकका एक वरिष्ठ अधिकारीले बताएका खबरमा उल्लेख छ ।

विश्व बैङ्कका मध्यपूर्व विभागका देशीय निर्देशक ज्याँ क्रिस्टोफ क्यारेटले लेबनानको पुनर्निर्माणमा लेबनानी सरकारसँग सहकार्य गर्ने बैङ्कको इच्छा व्यक्त गरेको हो ।

विश्व बैङ्कका अनुसार लेबनानमा हिजबुल्लाह–इजरायल द्वन्द्वबाट भएको भौतिक तथा आर्थिक क्षति आठ अर्ब ५० करोड अमेरिकी डलर रहेको अनुमान छ ।

अघिल्लो लेख अमेरिकाले ब्यालेस्टिक मिसाइलमा संलग्न पाकिस्तानका चार कम्पनीलाई प्रतिबन्ध लगायो
अर्को लेख प्रधानमन्त्री ओली यही पुसमा भारत भ्रमणमा जाँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

पोपको अवतारमा एआई फोटो सेयर गरेपछि ट्रम्पको आलोचना

२०८२ बैशाख २१, आईतवार ११:१६ गते
अन्तर्राष्ट्रिय

टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

२०८१ कार्तिक १, बिहीबार १३:०१ गते
अन्तर्राष्ट्रिय

चीनमा एचएमपीभी भाइरसको सङक्रमण फैलियो : बालबालिका र कमजोर समूह उच्च जोखिममा

२०८१ पुष २०, शनिबार १२:०९ गते
अन्तर्राष्ट्रियसमाचार

यमनमा जासुसी गरेको आरोपमा १७ जनालाई मृ*त्युदण्डको सजाय

२०८२ मंसिर ८, सोमबार १०:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?