यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रामेछाप–काठमाण्डौं उडान बन्द, बिरामीहरु समस्यामा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रामेछाप–काठमाण्डौं उडान बन्द, बिरामीहरु समस्यामा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

रामेछाप–काठमाण्डौं उडान बन्द, बिरामीहरु समस्यामा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ११, मंगलवार ११:१६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

रामेछाप– विमान कम्पनीहरुले रामेछाप–काठमाण्डौं उडान बन्द गर्दा टिकट काटेका यात्रु अलपत्र परेका छन् ।

निजी विमान कम्पनीहरुले रामेछापबाट काठमाण्डौं र काठमाण्डौंबाट रामेछापको लागि नागरिक उड्डयन मन्त्रालयले उडान तालिका नै नराखेको भन्दै दुई हप्तादेखि उडान सेवा बन्द गरेका हुन् ।

दुई हप्ता अघिसम्म तारा एअर, सीता एअर र समिट एअर गरी तीन वटा हवाई कम्पनीले दैनिक एक एक वटा उडान भर्दै आएका थिए । गएको असोजको बाढीले बीपी राजमार्ग क्षतविक्षत बनाएर काठमाण्डौंबाट रामेछापसम्मको सम्पर्क टुटेपछि र निजी विमान कम्पनीहरुले दैनिक उडान भर्दा निकै सहज भएको थियो ।

तर, अहिले उडान बन्द भएपछि रामेछापका बिरामी र यात्रुहरु बीपी राजमार्ग हुँदै घण्टौँ लगाएर काठमाण्डौं पुग्न बाध्य छन् । जिल्लामै विमानस्थल हुँदा पनि नागरिकहरुले सेवा नपाउनु दःखद् भएको मन्थली नगरपालिका–१ का नारायणदास श्रेष्ठले गुनासो गरेका छन ।

रामेछाप–काठमाण्डौं नियमित उडान भइरहेको समयमा जहाजको टिकट काटिसकेका नागरिहरु अहिले विमानको उडान सेवा बन्द हुँदा मारमा परेका छन् । रामेछाप विमानस्थलवाट सोलुखुम्बुको लुक्लाको लागि अहिले दैनिक ४० भन्दा वटा भन्दा धेरै उडान हुँदै आएका छन् ।

अघिल्लो लेख तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
अर्को लेख काठमाण्डौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

मनसुन अवधिभर एक करोड वृक्षरोपण गर्न वनमन्त्री शाहीको निर्देशन

२०८१ श्रावण २८, सोमबार २०:०० गते
राष्ट्रियसमाचार

आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

२०८२ जेष्ठ १, बिहीबार १०:०७ गते
राष्ट्रिय

दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

२०८१ आश्विन १९, शनिबार ११:५१ गते
राष्ट्रिय

सेनाले निष्कृय पार्‍यो सुनसरीमा भेटिएको शंकास्पद बस्तु

२०८१ पुष १६, मंगलवार ११:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?